खुर्कोट । सिन्धुलीको खुर्कोट स्थित सुनकोशी नदीको बेलिब्रिज एक सातामै तयार हुने भएको छ । बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने पुलमा बेलिब्रिज हाल्ने काम सेनाले सुरु गरिसकेको छ । रामेछापतर्फको ५१ मिटर बगेको ठाउँमा बेलिब्रिज हाल्ने काम सुरु भएको र एक सातामै काम सम्पन्न हुने सेनाले जनाएको छ ।
विस्तृतमा
चरिकोट । पछिल्लो केही महिना यता मुलुकमा दुई अनपेक्षित घट्नाहरु देखिए । संसदीय लोकतन्त्रमा बिरलै देखिने प्रमुख दलबीचको सत्ता समिकरण र असोज मध्यान्तरमा बाढीपहिरोको बितण्डा । यो घट्नाक्रमलाई धेरैले अस्वभाविक ठानेका छन् ।
विस्तृतमा
मुख्य समाचार
बाढीपहिरोको असर
अपर तामाकोशीमा कति भयो क्षति, कहिले हुन्छ संचालन ?
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्यूत आयोजनामा बाढीपहिरोले पु¥याएको क्षतिको एकिन बिवरण आउन सकेको छैन । आयोजना अधिकारीहरुका अनुसार क्षति मूल्यांकनको काम भैरहेको छ । अविरल वर्षासँगै गत असोज १२ गते आएको पहिरोले आयोजनाको बाँधस्थलको कन्ट्रोल रुममा पूर्ण रुपमा क्षति पुगेको छ ।
मंगलबार, असोज २२, २०८१
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो
सोमबार, असोज २१, २०८१
ह्युमपाइपले जोडियो तातोपानी नाका
सोमबार, असोज २१, २०८१
उपनिर्वाचनका लागि २५ दल दर्ता
आइतबार, असोज २०, २०८१