Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘निर्वाचनमा विवेक र विचारको जित होस्’
‘निर्वाचनमा विवेक र विचारको जित होस्’ काठमाण्डौं – यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । आवधिक निर्वाचन आजको लोकतन्त्रको सबैभन्दा सुन्दर पक्षको रुपमा स्थापित छ । जनताले आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्ने स्वर्णिम अबसर हो निर्वाचन । निर्वाचनमा जनताले गर्ने फैसलालले आगामी पाँच वर्षको शासनसत्ताको चरित्र र मुलुकको भविष्य निर्धारण गर्छ । निर्वाचनको...
नागरिकको उद्धारसँगै जोखिम रोकथाम र नियन्त्रणमा ध्यान देउ
नागरिकको उद्धारसँगै जोखिम रोकथाम र नियन्त्रणमा ध्यान देउ यस्तो पृष्ठभूमिमा अब ठोस पुर्वतयारी, प्रतिकार्य योजना निर्माण र सरोकारवाला निकायहरुबीचको समन्वय थप बढेर गएको छ । संक्रमित मुलुकबाट फर्किएकाहरुलाई हामी केही गर्न सक्दैनौं, होम क्वारेन्टाईनमा गएर बस, भनेर पन्छिने छुट स्थानीय सरकारलाई छैन । फर्किएकाहरुमा संक्रमण भए÷नभएको पहिचान गरी आम नागरिकर्लाइ ढुक्क हुने वातावरण सिर्जना गर्नुपर्छ ।
Weather Update