Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
यार्चागुम्बा संकटमा पर्दै गएपछि राखियो सम्वेदनशील सूचीमा
यार्चागुम्बा संकटमा पर्दै गएपछि राखियो सम्वेदनशील सूचीमा काठमाडौँ — बहुमूल्य जडीबुटी यार्चागुम्बु संवेदनशील (जोखिम–उन्मुख) प्रजातिको सूचीमा परेको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले १५ वर्षयता अत्यधिक संकलनका कारण यार्चा उत्पादनमा ३० प्रतिशतले ह्रास आएको भन्दै संवेदनशील सूचीमा राखेको हो ।
यी हुन् घरका लागि शुभलाभ हुने विरुवा !
यी हुन् घरका लागि शुभलाभ हुने विरुवा ! पृथ्वीमा रुख बिरुवा भएनन् भने कुनै पनि प्राणी बाँच्न सक्दैनन् । जैविक सन्तुलन बनस्पतीमै टिकेको छ । यसैले कुनै पनि बोट बिरुवा हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
फेला परेका वन्यजन्तु संरक्षण क्षेत्रलाई बुझाउँछन्, स्थानीय
फेला परेका वन्यजन्तु संरक्षण क्षेत्रलाई बुझाउँछन्, स्थानीय गौरीशंकर संरक्षण क्षेत्र आयोजना अन्तर्गत दोलखाको विगु गाँउपालिका ५ बाट रतुवा मृगको उद्धार गरिएको छ । विगु गाउँपालिका ५, लाईसेप भन्ने स्थानबाट बुधवार रतुवा मृगको उद्दार गरिएको हो । स्थानीय खिम बहादुर खड्काले गाईवस्तु चराउन जाने क्रममा फेला पारेको रतुवा मृगको पाठोलाई उद्धार गरी गौरीशंकर संरक्षण क्षेत्रमा खबर गरेका थिए...
गुरांसै फुल्दा वनै रमाईलो..
गुरांसै फुल्दा वनै रमाईलो.. कोरोनाको विश्वव्यापी महामारीका बीच पनि भीरदेखि पाखासम्म गुराँसले नियमित प्रक्रिया छाडेको छैन । विडम्बना, गुराँससँग रम्नेहरु हिजोआज कोही छैनन् । लकडाउनका कारण हिँडडुल बन्द छ । लाग्छ, गुराँसका थुँगाहरु कोही आउने प्रतीक्षामा छन् । देशका डाँडापाखाहरु गुरासले मनमोहक बनाएका बेला कोभिड १९ (कोरोना भाईरस) ले सबैलाई घरभित्र कैद गराएको छ...
वासस्थानमै असुरक्षित बन्दै राष्ट्रिय पंक्षी ‘डाँफे’
वासस्थानमै असुरक्षित बन्दै राष्ट्रिय पंक्षी ‘डाँफे’ हिमरेखा क्षेत्रमा बस्न रुचाउने लजालु र काँतर स्वभावका डाँफे बाज, चिल, कागले शिकार गर्ने तथा जिस्काउदा भाग्ने क्रममा ठोक्किएर मर्ने गरेको बताइएको छ । गौरीशंकर संरक्षण क्षेत्र, दोलखा विगु गाउँपालिका १ लामाबगरमा शनिवार राष्ट्रिय पंक्षी डाँफे छटपटाईरहेको अबस्थामा भेटियो । चिलले लखेट्दै शिकार गर्न लागेको दृष्य स्थानीयले देखेपछि त्यो पोथी...
Weather Update