हट्यो टिकटकमाथिको प्रतिबन्ध
शुक्रबार, भदौ २१, २०८१
सम्पादकीय : व्यवसायिक यात्राको शुभारम्भ
आइतबार, माघ १५, २०७९
साझावोली डटकम अनलाईन पत्रिकाले आजैको मितिबाट बिधिवत रुपमा बैधानिकता प्राप्त गरेको थियो । अनलाईनले बैधानिकता प्राप्त गरेको आज ठिक तेस्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सम्पूर्ण पाठक, शुभेच्छुक, सहयोगी र विज्ञापनदाताहरुमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौं ।
यो वर्षको बिष्णुलक्ष्मी-तुलसीमाया साहित्यिक पुरस्कार रविन्द्र तामाङलाई
आइतबार, माघ १, २०७९
चरिकोट । यो वर्षको बिष्णु लक्ष्मी–तुलसीमाया साहित्यिक पुरस्कार साहित्यकार रविन्द्र तामाङलाई प्रदान गरिएको छ । दोलखा सदरमुकाम चरिकोटमा आईतबार बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले आयोजना गरेको कार्यक्रमकाबीच तामाङलाई उक्त साहित्यिक पुरस्कार प्रदान गरिएको हो ।
‘निर्वाचनमा विवेक र विचारको जित होस्’
शुक्रबार, मंसिर २, २०७९
काठमाण्डौं – यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । आवधिक निर्वाचन आजको लोकतन्त्रको सबैभन्दा सुन्दर पक्षको रुपमा स्थापित छ । जनताले आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्ने स्वर्णिम अबसर हो निर्वाचन । निर्वाचनमा जनताले गर्ने फैसलालले आगामी पाँच वर्षको शासनसत्ताको चरित्र र मुलुकको भविष्य निर्धारण गर्छ । निर्वाचनको...
विवाहेत्तर सम्बन्धबाट यसरी छुट्कारा पाउन सकिन्छ !
मंगलबार, जेठ २४, २०७९
विवाहलाई पवित्र नाता मानिन्छ । विवाह बन्धनमा बाँधिएपछि एकअर्काले सुखदुःखमा मात्रै नभई जिन्दगीभर साथ दिने वाचा-कसम खाएका हुन्छन् । यसरी गरिएको वाचा र जोडिएको विश्वास कायम राख्न दुवैले उत्तिकै ध्यान दिनुपर्छ । विवाह सम्बन्धमा बाँधिइसकेकाहरुले विवाहेत्तर सम्बन्ध राख्नु राम्रो मानिंदैन । विवाहेत्तर सम्बन्धका कारण दम्पतीबीच दरार पैदा गर्छ ।
जीवन लामाको दोस्रो कृति ‘चौसट्ठी वर्गमिटर’ विमोचन
सोमबार, साउन २५, २०७८
चरिकोट - पत्रकार एवं कवि जीवन लामाले आफ्नो दोस्रो कृति ‘चौसट्ठी वर्गमिटर’ प्रकाशनमा ल्याएका छन् । लामाले आफ्नो दोस्रो कविता संग्रहको रुपमा ‘चौसट्ठी वर्गमिटर’ ल्याएका हुन् । उक्त कृतिको सोमवार सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बीच भीमेश्वर नगरपालिकाका मेयर भरत केसी लगायतले विमोचन गरे ।