काठमाण्डौं —गायिका स्मिता दाहालको मायालु तिमी भाग २ बिहिवार रिलिज भएको छ । गजब टिभि नामक युट्यव च्यानलबाट उक्त म्यूजिक भिडियो सार्बजानिक गरिएको हो । मायालु तिमी भाग २ रिलिज भएपछि गायिका स्मिता दाहालले नयाँ गितका लागि पनि धेरै मिहिनेत गरेको भन्दै भाग १ लाई जस्तै माया गर्न दर्शकहरुलाई आग्रह गरेकी छिन् ।

मायालु तिमी भाग २ मा पनि स्मिता दाहाल र राजनराज शिवाकोटीको स्वर छ । म्युजिक भिडियोको सरोज ओलीले निर्देशन गरेका छन् भने नायक पल शाह र नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन् । राजनराज शिवाकोटीको संगित रहेको म्युजिकमा दिनेश थपलियाले लिरिक्स भरेका छन् ।

गित प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको हो भने छायांकन संयोजन बालकृष्ण ओली, सम्पादन अर्जुन जिसी र कोरियोग्राफ विक्रम स्वारको रहेको रहेको छ । मायालु तिमी भाग १ बजारमा स्रोता दर्शकमाझ निकै लोकप्रिय बनेको थियो ।

"/> काठमाण्डौं —गायिका स्मिता दाहालको मायालु तिमी भाग २ बिहिवार रिलिज भएको छ । गजब टिभि नामक युट्यव च्यानलबाट उक्त म्यूजिक भिडियो सार्बजानिक गरिएको हो । मायालु तिमी भाग २ रिलिज भएपछि गायिका स्मिता दाहालले नयाँ गितका लागि पनि धेरै मिहिनेत गरेको भन्दै भाग १ लाई जस्तै माया गर्न दर्शकहरुलाई आग्रह गरेकी छिन् ।

मायालु तिमी भाग २ मा पनि स्मिता दाहाल र राजनराज शिवाकोटीको स्वर छ । म्युजिक भिडियोको सरोज ओलीले निर्देशन गरेका छन् भने नायक पल शाह र नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन् । राजनराज शिवाकोटीको संगित रहेको म्युजिकमा दिनेश थपलियाले लिरिक्स भरेका छन् ।

गित प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको हो भने छायांकन संयोजन बालकृष्ण ओली, सम्पादन अर्जुन जिसी र कोरियोग्राफ विक्रम स्वारको रहेको रहेको छ । मायालु तिमी भाग १ बजारमा स्रोता दर्शकमाझ निकै लोकप्रिय बनेको थियो ।

"> यस्तो छ, मायालु तिमी भाग-२ (हुर्नुस् म्युजिक भिडियो)
Navigation
प्रतिक्रिया दिनुहोस्
थप भिडियो ग्यालरी