साना किसान सहकारीमा झण्डै १३ लाख घरपरिवार जोडिए, ८५ अर्ब बराबरको पुँजी परिचालन
आइतबार, असार २६, २०७९

जिल्ला सहकारी संघ दोलखा बन्यो देशभरकै उत्कृष्ट
आइतबार, असार १९, २०७९
काठमाडौं - दोलखा जिल्ला सहकारी संघ लि. मुलुककै उत्कृष्ट सहकारी संघ हुन सफल भएको छ । ६५औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ दोलखालाई देशभरकै उत्कृष्ट सहकारी घोषित गरिएको हो । संघलाई १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले प्रदान गरेको हो ।

दोलखाका पालिकाहरुको कुल बजेट ५ अर्व ६९ करोड ९६ लाख, पूर्वाधार विकासमा केन्द्रित
शनिबार, असार ११, २०७९
चरिकोट - दोलखा जिल्लाका नौ वटा स्थानीय तहको कुल बजेटको आकार ५ अर्व ६९ करोड ९६ लाख १ हजार पुगेको छ । आगामी आर्थिक वर्ष २०७९÷को लागि जिल्ला स्थित ९ वटै पालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । दोलखामा जनप्रतिनिधिको दोस्रो कार्यकालमा पनि अघिल्लो कार्यकालको जस्तै...

बैतेश्वर गाउँपालिकाको बजेट ५५ करोड ४ लाख
शुक्रबार, असार १०, २०७९
चरिकोट - दोलखाको बैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र०८० को को लागि ५५ करोड ४ लाख ३० हजार रुपैयाँ बरावरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष छबि लामाको अध्यक्षयतामा भएको गाउँसभामा उपाध्यक्ष कल्पना उप्रेतीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा पुर्वाधार विकासलाई प्राथमिकता दिँदै १०...

मेलुङको बजेट : सुत्केरी पोषण भत्ता, उद्यम विकास कोष स्थापनादेखि योजना बैंकको प्रस्ताव
शुक्रबार, असार १०, २०७९
चरिकोट – दोलखाको मेलुङ गाउँपालिका आगामी आर्थिक वर्ष २०७९ ८० को लागि ५७ करोड ६६ लाख २४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आज आयोजित गाउँसभामा उपाध्यक्ष गायत्री आचार्यले गाउँपालिका नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।

गौरीशंकर गाउँपालिकाले ल्यायो ५६ करोड ९८ लाखको बजेट, पालिका र वडाको पूर्वाधारमा १० करोड ९१ लाख
शुक्रबार, असार १०, २०७९
चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिकाले पुर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९ ८० का लागि गौरीशंकर गाउँपालिकाले ५६ करोड ९८ लाख बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाको आज आयोजित गाउँसभामा उपाध्यक्ष श्यामसुन्दर तमाङले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सहित कुल...

भीमेश्वर नगरपालिकाद्धारा ९० करोड ७० हजार रुपैयाँको बजेट सार्वजनिक
शुक्रबार, असार १०, २०७९
चरिकोट – दोलखाको सबैभन्दा ठुलो स्थानीय तह भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९० करोड ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सदरमुकाम चरिकोट स्थित नगरपालिकाको कार्यालयमा आज आयोजित नगरसभामा उपप्रमुख कमला बस्नेतको तर्फबाट नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत भएको हो ।

कालिञ्चोक गाउँपालिकाको आगामी आवको बजेट ७२ करोड १९ लाख, पूर्वाधार, कृषि र शिक्षामा जोड
बिहीबार, असार ९, २०७९
चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ७२ करोड भन्दा ठुलो बजेट सार्वजानिक गरेको छ । आज आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले नीति कार्यक्रमसँगै कुल ७२ करोड १९ लाख ८० हजार रुपैयाँ बरावरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

वाग्मती प्रदेश बजेट : लोकरिझ्याईमा केन्द्रीत, कृषि अनुदान खारेज, घुमफिर वर्ष घोषणा
बिहीबार, असार २, २०७९
हेटौंडा – वागमती प्रदेश सरकारको बजेटमा चुनावलक्षित वितरणमुखी कार्यक्रमहरुले प्राथमिकता पाएको छ । लोकरिझ्याइँका कार्यक्रमलाई जोड दिँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको हो । प्रदेशले आफ्नो खर्च र स्रोत क्षमता भुलेर चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि ठूलो आकारको बजेट ल्याएको छ ।

बागमती प्रदेशका कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि, २ हजार महंगी भत्ता
बुधबार, असार १, २०७९
हेटौंडा - बागमती प्रदेश सरकारले प्रदेश मातहतमा रहेका कर्मचारीहरुको तलव बढाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश निजामती कर्मचारीहरुको तलब पनि संघीय निजामती कर्मचारी सरह १५ प्रतिशतले तलब वृद्धि गरेको घोषणा गरे ।

वाग्मती प्रदेश सरकारद्धारा ७० अर्ब ९३ करोड ९३ लाखको बजेट सार्वजनिक (पुर्णपाठ)
बुधबार, असार १, २०७९
हेटौंडा - वागमती प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि २०७९ ८० को लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजानिक गरेको छ । बुधवार बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले नयाँ आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्नुभएको हो ।

चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले महँगियो
आइतबार, जेठ २९, २०७९
काठमाण्डौं - दैनिक उपभोग्य बस्तुको मुख्य बढ्ने क्रम रोकिएको छैन । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको हो ।