गंगा सोनामले जितिन् नेपाल आइडल सिजन ६ को उपाधि
सोमबार, भदौ १६, २०८२

युवाहरुले सुन्नुपर्ने एउटा देशभक्तिपुर्ण गीत (युट्युवमा हेर्नुस्)
बिहीबार, कात्तिक १, २०८१
काठमाडौं । जनवादी/प्रगतिशित गीतहरु कुनैबेला समाजमा विद्यमान शोषण, दमन, विभेद, असमानता अन्त्य देखि व्यवस्था परिवर्तनका लागि बिद्रोहको चेत जगाउने साधन बन्यो । ती गीतहरुले जनताहरुलाई बिद्रोह र परिवर्तनमा लामबद्ध हुन प्रेरित ग¥यो । राणाशासन, पञ्चायत देखि राजतन्त्र अन्त्यका लागि भएका आन्दोलनहरुमा प्रगतिशिल/जनवादी गीतहरुको भूमिका चानचुने छैन ।

दोलखाको पर्यटन प्रवर्द्धन गर्ने गीत (हेर्नुस म्यूजिक भिडियो)
मंगलबार, असोज २९, २०८१
चरिकोट । नेपालको गीत संगीत क्षेत्रमा धेरै विविधता पाईन्छ । खासगरी संगीतिक बजारमा माया प्रेमसँग सम्बन्धित गीतहरुको सामराज्य छ । तर कतिपय सर्जकहरुले कला, संस्कृति र पर्यटन प्रवर्द्धनलाई आफ्नो सृजनाको विषय बनाउने गरेका छन् ।

उतारचढाव झेल्दै तीन दशकदेखि सांगीतिक विरासत धानिरहेको १९७४ एडी
सोमबार, भदौ १७, २०८१
सम्बन्धहरूमा आएको रूपान्तरणसँगै ब्यान्डको संगीत रच्ने प्रक्रिया पनि अहिले फेरिएको छ । कुनै समय थियो, १९७४ एडीका सबै सदस्य नेपालमै हुन्थे । तर अहिले मनोजकुमार, निराकर र सञ्जय मात्रै नेपालमा छन् । फिरोज, एड्रियन र मनोज अमेरिकामा छन् । यता घाम लाग्दा उता रात पर्छ । उता रात पर्दा यता...

विष्णु माझीको तीज गीतलाई करोड पटक हेरियो
सोमबार, भदौ १७, २०८१
काठमाडौं । विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘आइन आमा यो तीजमा’लाई ९ दिनमा करोड पटक हेरिएको छ । सोमबार बेलुका ५ बजेसम्म यो गीतले युट्युबमा एक करोड भन्दा बढी भ्युज पाएको छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत यो गीतले युट्युबमा २४ घण्टामा सबैभन्दा धेरैपटक हेरिने नेपाली गीतको कीर्तिमान...

थामी समुदायको मौलिक संस्कृति जोगाउने भाव बोकेको गीत सार्बजनिक (हेर्नुस् भिडियो)
शनिबार, पुस ७, २०८०
काठमाडौं । अल्पसंख्यक थामी जातिको मौलिक संस्कृति संरक्षणको भाव बोकेको गीत ‘सेवा ज्यू सेवा’ रिलिज भएको छ । थामी समुदायका कलाकारहरुले मौलिक भाषा, संस्कृति, भेषभुषा, जोेगाउन आव्हान गरिएको गीत शनिवार युट्यूवमा रिलिज भएको हो ।

‘मनका कुरा गरौंला नि यसो मिलाएर’ टिकटक ट्रेन्डिङमा
सोमबार, चैत २७, २०७९
टिकटक पछिल्लो समय यस्तो सूचक बनेको छ, जसले दर्शकको रुचि यतिबेला कुन गीत र धुनमा छ भन्ने दर्शाउँछ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध गीत ‘मेसो मिलाएर’ पछिल्लो समय टिकटकको नेपाल ट्रेन्डिङमा छ । डेढ महिनाअघि युट्युबमा रिलिज भएको यो गीत बल्ल आएर टिकटकमा भाइरल बनिरहेको छ ।

चन्द्र थामी र सिर्जना थामीको ‘तिम्रो रुपैले’ लोकप्रिय बन्दै (हुर्नुस् म्यूजिक भिडियो)
सोमबार, असोज १९, २०७७
काठमाण्डौं - नेपालीहरुको महान पर्व बडादशैं र तिहारको पुर्वसन्ध्यामा नयाँ लोक दोहोरी गीत तिम्रो रुपैले बजारमा आएको छ । हालै रिलिज भएको उक्त गीतमा हरि डिसीको शब्द र चन्द्र थामीले संगित भरेका छन् । यस्तै चर्चित गायक राजु परियार र सिर्जना मगर (थामी) ले स्वर दिएका छन् ।

विषम परिस्थितिको दुख र पिडा बिर्साउने दशैंतिहार गीत सार्बजानिक (म्यूजिक भिडियोसहित)
सोमबार, असोज १९, २०७७
काठमाण्डौं - नेपालीहरुको महान पर्व बडादशैं र तिहारको विषय समेटिएको दशैंपछि तिहार आउनी वोलको गीत बजारमा आएको छ । उद्धव घिमिरेको शब्द/संगित रहेको उक्त गीतमा गायक रामकृष्ण थापा र गायिका सवनम आचार्यले स्वर दिएका छन् ।

गायक शिखर थामी र देब्बा थामीको “थाङ्मी कारी” सार्बजानिक (लिरिकल भिडियोसहित)
सोमबार, भदौ १५, २०७७
काठमाण्डौं – गायक शिखर थामी र देब्बा थामीको थाङ्मी कारी सार्बजानिक भएको छ । भदौ ६ गते सिंगर शिखर क्रियसन युट्युव च्यानलमार्फत उक्त गितको लिरिकल भिडियो सार्वजानिक गरिएको हो ।

लोकप्रिय गीत (लस्स लस्स) को म्यूजिक भिडियो सार्वजानिक (हेर्नुस् भिडियो)
शुक्रबार, साउन १६, २०७७
काठमाण्डौं — नेपाली सांगितिक आकासमा उदाउँदै गरेका गायक रमण थामीको स्वरमा सजिएको लस्स लस्स वोलको म्यूजिक भिडियो रिलिज भएको छ । भिमफेदी गाईज युट्यव च्यानलबाट शुक्रवार उक्त म्यूजिक भिडियो सार्बजानिक गरिएको हो ।

तीज बिशेष : बुढी बिग्री टिकटक आउनाले (म्यूजिक भिडियो)
बुधबार, साउन १४, २०७७
काठमाण्डौं — सांगितिक दुनियामा निकै चर्चा कमाएकी कलाकार पारु खड्काले तीजलाई लक्षित गरी नयाँ म्यूजिक भिडियो ल्याएकी छिन् । नेपाली नारीहरुको महान् पर्व तीज नजिकिदै गर्दा खड्काको नरोन ए न्याउली चरी वोलको गितले बजार तताउन थालेको छ ।