Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मेगा बैंकले क्यूआर भुक्तानी सेवा तीब्र रुपमा बिस्तार गर्दै
मेगा बैंकले क्यूआर भुक्तानी सेवा तीब्र रुपमा बिस्तार गर्दै काठमाडौं - मेगा बैंकले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्था विस्तार गर्ने क्रम तीब्र बनाएको छ । नगदरहित कारोबारलाई क्रमशः बिस्थापन गरी डिजिटल भुक्तानीलाई प्रबर्धन गर्न मेगा बैंकले उक्त अभियान अघि बढाएको हो । जस अनुसार मेगा बैंकले आईतवार काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा विस्तार...
आगामी आर्थिक वर्षको बजेट तयारीमा जुट्यो अर्थ मन्त्रालय
आगामी आर्थिक वर्षको बजेट तयारीमा जुट्यो अर्थ मन्त्रालय काठमाडौं - अर्थमन्त्रालय आर्थिक बर्ष २०७८/७९ को बजेट निर्माणको तयारीमा जुटेको छ । मन्त्रालय स्रोतका अनुसार बजेटका लागि राष्ट्रिय योजना आयोगले ‍चालु आर्थिक वर्षको भन्दा १० प्रतिशतले बढाएर करिब १८ खर्ब रूपैयाँको बजेटको सिलिङ पठाएको छ ।
एक प्रतिशत भन्दा बढी सेवा शुल्क लिने सहकारीलाई कारबाही
एक प्रतिशत भन्दा बढी सेवा शुल्क लिने सहकारीलाई कारबाही काठमाडौं - सहकारी संस्थाहरुले ऋणीसँग १ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने भएका छन् । सहकारीहरुले मनपरी सेवा शुल्क लिने गरेको गुनासो आएपछि सहकारी विभागले अधिकतम सीमा १ प्रतिशत निर्धारण गरेको हो ।
दोलखाका होटल व्यवसायमा आर्थिक संकट : सहज वातावरण बनाउन ध्यानाकर्षण
दोलखाका होटल व्यवसायमा आर्थिक संकट : सहज वातावरण बनाउन ध्यानाकर्षण चरिकोट — कोरोना महामारीका कारण व्यवसाय चौपट भएपछि दोलखाका होटल व्यवसायीहरु सहजीकरणका लागि स्थानीय प्रशासनको ढोका ढक्ढकाउन पुगेका छन् । कोरोना त्रासका कारण जिल्लामा पर्यटकहरुको आवागमन ठप्प भएसँगै व्यवसाय संकटमा परेपछि सहज वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराईएको हो ।
सुनको मुल्यमा आउन थाल्यो गिरावट, एकैदिन ३ हजार ४ सयले घट्यो
सुनको मुल्यमा आउन थाल्यो गिरावट, एकैदिन ३ हजार ४ सयले घट्यो काठमाण्डौं - सुनको मुख्यमा गिरावट आउन थालेको छ । मंगलबार एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार ४ सयले घटेको छ ।
चरिकोटमा करदाता सेवा कार्यालय : कर बुझाउन धुलिखेल धाउनुपर्ने बाध्यता हट्यो
चरिकोटमा करदाता सेवा कार्यालय : कर बुझाउन धुलिखेल धाउनुपर्ने बाध्यता हट्यो चरिकोट - कर बुझाउन काभ्रेपलाञ्चोकको धुलिखेल धाउनुपर्ने बाध्यताबाट दोलखा जिल्लाबासी मुक्त हुने भएका छन् । सदरमुकाम चरिकोटमा करदाता सेवा कार्यालय स्थापना भएसँगै धुलिखेल पुग्नुपर्ने यसअघिको बाध्यता अन्त्य हुने भएको हो ।
सहकारीले १४.७५ प्रतिशतसम्म मात्रै ब्याज लिन पाउने
सहकारीले १४.७५ प्रतिशतसम्म मात्रै ब्याज लिन पाउने काठमाडौँ — सरकारले सहकारी संघ संस्थाहरुले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने नियम ल्याएको छ । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले कर्जा प्रवाह गर्दा व्याजको अधिकतम सिमा १४.७५ प्रतिशत निर्धारण गरेको हो ।
जिरीमा ११ करोड लागतमा यस्तो बन्दैछ (विजनेस कम्प्लेक्स)
जिरीमा ११ करोड लागतमा यस्तो बन्दैछ (विजनेस कम्प्लेक्स) जिरी —दोलखाको पर्यटकिय नगरी जिरीमा व्यवासायिक प्रयोजनका लागि (विजनेस कम्प्लेक्स) निर्माण प्रक्रिया अघि बढेको छ । जसका लागि जिरी नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको छ ।
यस्तो छ, नयाँ आर्थिक वर्षको मौद्रिक नीति (पूर्णपाठ)
यस्तो छ, नयाँ आर्थिक वर्षको मौद्रिक नीति (पूर्णपाठ) काठमाण्डौं - कोरोनाको असरबाट प्रभावित उद्योगी व्यवसायीलाई सावाँ तथा ब्याज तिर्ने समयावधि थप गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा दोलखामा साँढे ८ अर्ब खर्च, पुँजीगत खर्च २ अर्ब ३३ करोड
आर्थिक वर्ष २०७६/७७ मा दोलखामा साँढे ८ अर्ब खर्च, पुँजीगत खर्च २ अर्ब ३३ करोड चरिकोट — दोलखामा गएको आर्थिक वर्ष २०७६/७७ मा साँढे ८ अर्ब बरावर खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु र पुँजीगत गरी जिल्लामा कुल ८ अर्ब ५६ करोड ४ लाख ८८ हजार ७ सय ५ रुपैयाँ बरावर खर्च भएको हो ।
खिम्ती आयोजनामा सरकारको ५० प्रतिशत स्वामित्व, अर्बौंको घाटा अन्त्य
खिम्ती आयोजनामा सरकारको ५० प्रतिशत स्वामित्व, अर्बौंको घाटा अन्त्य दोलखा - दोलखा र रामेछापमा पर्ने खिम्ति १ जलविद्यूत आयोजनाको ५० प्रतिशत स्वामित्व शुक्रवारदेखि सरकारको स्वामित्वमा आउँदैछ । आधा स्वामित्व सरकारको हातमा आएसँगै उक्त आयोजनाबाट प्राधिकरणले व्यहोर्दै आएको अर्बौको घाटाको अन्त्य हुनेछ । ६० मेगावाट क्षमताको आयोजनाको विवादित विद्युत खरिद बिक्री सम्झौता (पिपिए) का कारण बार्षिक झण्डै २ अर्ब रुपैंया...
Weather Update