अपर तामाकोशीमा कति भयो क्षति, कहिले हुन्छ संचालन ?
मंगलबार, असोज २२, २०८१
११ सय मेगावाट बिजुली उत्पादन बन्द, अपर तामाकोशीमा बढी क्षति
आइतबार, असोज १३, २०८१
काठमाडौं । बाढिपहिरोका कारण ऊर्जा क्षेत्रमा ठुलो क्षति पुगेको छ । उर्जा क्षेत्रमा २ अर्ब ४५ करोड रुपैयाँ हाराहारी क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री दीपक खड्काका अनुसार अहिले ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ । सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबर क्षति आकलन...
आर्थिक बृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण
बिहीबार, असोज १०, २०८१
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यस वर्ष कृषि उत्पादनमा सुधार, बिजुली उत्पादनमा वृद्धि र सुध्रिँदै गएको पर्यटन क्षेत्रलगायत कारण आर्थिक वृद्धिमा सुधार हुने एडीबीको प्रक्षेपण छ । सरकारले भने चालु आर्थिक वर्ष २०८१/८२ मा ६...
इन्धनको मूल्यमा निरन्तर गिरावट
बिहीबार, असोज १०, २०८१
काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य र खपतमा निरन्तर गिरावट देखिएको छ । पछिल्लो दुई यता इन्धनको मूल्यसँगै खपत समेत घट्दो क्रममा छ। २०७९ असार ६ गते काठमाडौं उपत्यकामा प्रतिलिटर डिजेलको मूल्य १९२ रूपैयाँ र पेट्रोलको १९९ रूपैयाँ थियो ।
नयाँ क्षेत्रमा कर लगाउने सरकारको तयारी
सोमबार, भदौ ३१, २०८१
काठमाडौं । सरकारले आन्तरिक राजस्व परिचालन सम्बन्धी नयाँ योजना अघि सारको छ । राजस्व परिचालनका लागि आगामी पाँच वर्षे रणनीति (डिआरएमएस) कार्यान्वयनमा ल्याईएको हो ।
लगाडी बोर्डको सिइओमा सुशील ज्ञवाली
शुक्रबार, भदौ २८, २०८१
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
पाँच लाख मुनिका बचतकर्ताको विवरण संकलन गर्ने तयारी
मंगलबार, भदौ १८, २०८१
काठमाडौँ । सरकारले पाँच लाख रुपैयाँसम्मको बचतकर्ताको विवरण संकलन गर्ने भएको छ । मुलुकभर सञ्चालनमा रहेका सहकारी संस्थाहरुमध्ये समस्या उन्मुख रहेका संस्थाका पाँच लाख रुपैयाँसम्मका बचतकर्ताको विवरण संकलन गर्न लागिएको हो । यसका लागि प्रदेश र स्थानीय तह नियकालाई पत्राचार गरिएको छ ।
अर्थले शर्तसहित डीडीसीलाई ६० करोड ऋण दिने
सोमबार, भदौ १७, २०८१
काठमाडौं । अर्थ मन्त्रालयले शर्तसहित दुग्ध विकास संस्थान ९डीडीसी०लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थबाट सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो । डीडीसीले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ...
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
सोमबार, भदौ १७, २०८१
काठमाडौं । सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको अनुमतिपत्र ९लाइसेन्स० पाँच वर्षका लागि नवीकरण गरेको छ । सरकारले सर्तसहित एनसेलको लाइसेन्स आइतबार नवीकरण गरेको हो । गत साता बिहीबार ९१३ भदौ० मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेको थियो । त्यसपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले...
अपर तामाकोशीको हकप्रद सेयर लिलाम बिक्री खुल्यो, पुष २९ सम्म आवेदन दिन सकिने
शुक्रबार, पुस १३, २०८०
काठमाडौं । हकप्रदमा नबिकेको माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर आजदेखि लिलाम बिक्री खुल्ला भएको छ । अपरको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सर्वसाधारण समूहको सेयर लिलामी बिक्रीमा राखिएको हो ।