मुख्य समाचार
रास्वपाभित्र बढ्यो कुलमान पक्षको असन्तुष्टि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र कुलमान घिसिङ पक्षमा असन्तुष्टि बढेको छ । दुई पार्टीबीच एकता घोषणा भएको सातादिन नबित्दै कुलमान पक्ष असन्तुष्ट बनेको हो । रास्वपामा उपसभापतिको जिम्मेवारी पाएका घिसिङले निकटस्थसँग असन्तुष्टि पोख्न थालेका छन् ।
शनिबार, पुस १९, २०८२












