Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘प्रदेय’ मोफसलको साहित्यिक झिल्को
‘प्रदेय’ मोफसलको साहित्यिक झिल्को एकाबिहानै मोबाईलमा नोर्टिफिकेसनको घन्टी बज्यो । म्यासेजको इन्बक्स चेक गर्दा कार्यक्रममा बोलाईएको म्यासेज आएको रहेछ । बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको ‘प्रदेय’ साहित्यिक पत्रिका विमोचन तथा बिष्णुलक्ष्मी–तुलसिमाया साहित्य सम्मान कार्यक्रम । 
राजनीतिमा सुधार र एकताको आवश्यकता
राजनीतिमा सुधार र एकताको आवश्यकता नेपाल, एक पवित्र भूमि र विश्वका लागि स्वर्गको टुक्रा, एक ऐतिहासिक समाज हो । जहाँ शहीदहरूको बलिदान र संघर्ष, आज देश निर्माणको आधार बनेका छन्। जब हामी चाडपर्व र अन्य समारोहका कार्यक्रम आयोजना गर्छौं, तब हाम्रो मनमा ती शहीदहरूको वलिदानीपुर्ण संघर्षको सम्झना आउने गर्दछ ।
बीआरआई कार्यान्वयनको संवेदनशील पक्ष
बीआरआई कार्यान्वयनको संवेदनशील पक्ष जब नेपालमा एमसीसी परियोजना प्रबेश ग¥यो नेपालले लिने ऋण र अनुदानबारे बहस सुरु भयो । त्यो अहिले बीआरआईमा पनि भैरहेको छ । जसरी अहिले हामी एमसीसीपछि बीआरआईमा बहस गरिरहेका छौं, यो नेपालको साच्चिकै लोकतान्त्रिक प्रणालीको राम्रो आयाम हो । जनता सूचित हुन पाएका छन् । यसबाट कार्यान्वयनमा जाँदा बिवाद कम...
‘राज्यले पिछडिएको वर्ग समुदायलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्छ’
‘राज्यले पिछडिएको वर्ग समुदायलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्छ’ हाम्रो मौलिक संस्कार–संस्कृतिसँग जोडिएर आउने सबै कुरा लोप भएर जाँदैछ । बाह्य कुराहरुले हस्तक्षेप गरेको देख्दा मौलिक धर्मसंस्कृति, भेषभुषा, रितिरिवाजका कुरा संकटमा पर्दै गएको छ । यसलाई जसरी भएपनि जोगाउनुपर्छ । जति अघिल्लो पुस्ताले हाम्रो संस्कार संस्कृति मान्नु हुन्थ्यो ।
‘गौरीशंकरमा कांग्रेसमाथि माओवादीबाट गम्भिर धोका भयो’
‘गौरीशंकरमा कांग्रेसमाथि माओवादीबाट गम्भिर धोका भयो’ यही मंसिर १६ गते बिभिन्न स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । गत स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका दलहरु उपनिर्वाचन भने छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् । दोलखाको गौरीशंकरमा उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा खासगरी कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ ।
‘सिलोके पालाखेलाई राष्ट्रिय स्वरुप दिने अभियानमा छौं’
‘सिलोके पालाखेलाई राष्ट्रिय स्वरुप दिने अभियानमा छौं’ विशेषगरी पछिल्लो समय थामी समुदायको मौलिक संस्कृति धर्मग्रन्थलाई जोगाउने सन्दर्भमा अलि बढि चिन्तित छौं । विगतदेखिको सबै चिज हेर्दाखेरी हाम्रो तुथुरवेद मौखिक रुपमा मात्रै रह्यो । हाम्रा इतिहाँसका धरोहरहरु ढल्दै जाँदा हाम्रा धर्म–संस्कृति त्यत्तिकै ओझेल र संकटमा पर्दै गइरहेको महसुस ग¥यौं ।
“एमालेमा टिकट पाउन अब परीक्षामा पास हुनुपर्छ”
“एमालेमा टिकट पाउन अब परीक्षामा पास हुनुपर्छ” काम नगर्नेहरुले गुट बनाउन सक्छ । काम गर्ने र नगर्नेहरुको बीचमा भिन्नता हुँदा स्वभाविक रुपमा अन्यायको महसुस हुनसक्छ । हिजो पनि समन्वय, समझदारी र सन्तुलनको राजनीतिबाट अगुवाई गरेको हो । अहिलेपनि समन्वय, सन्तुलन र सबैप्रति सकारात्मक दृष्टिकोण राखेर काम गर्नेछु । 
डिपेन्डेन्ट भिसाले निम्त्याएको कहालीलाग्दो घट्ना
डिपेन्डेन्ट भिसाले निम्त्याएको कहालीलाग्दो घट्ना हामीले आफ्ना छोराछोरीलाई पढेर सक्षम बनाएपनि उनीहरुको बिदेश जाने चाहना पूरा गराउने बहानामा अनेक विकल्पसँग सम्झौता गर्न पुग्दछौ । जसमध्ये पहिलो प्रथामिकता डिपेन्डेन्ट । डिपेन्डेन्ट भिसाको शिकारमा पुरुष पनि परेका छन् ।
गौरीशंकर संरक्षण क्षेत्रमा जनताका दुःख, उठेका बिवाद र सुशासनको प्रश्न
गौरीशंकर संरक्षण क्षेत्रमा जनताका दुःख, उठेका बिवाद र सुशासनको प्रश्न नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) घोषणा गरेको १४ वर्ष पुग्न लागेको छ । सरकारले दोलखा, सिन्धुपाल्चोक र रामेछापको २,१७९ वर्ग कि.मि. क्षेत्रफल समेटेर २०६६ साल पुष २७ गते (सन् २०१०) मा विधिवत रुपमा जिक्याप घोषणा गरेको थियो ।
एनसेल प्रकरण, प्रचण्ड सरकार र छानविनमाथि उठेका प्रश्न 
एनसेल प्रकरण, प्रचण्ड सरकार र छानविनमाथि उठेका प्रश्न  नेपाल दुर सञ्चार कार्यलय, ठुला करदाता कार्यलय र राजस्व बिभागका केही लेखा परिक्षण नगरी खरिद–बिक्रीले सरकार माथी नै गम्भिर प्रश्नचिन्ह खडा भएको छ।
गौरीशंकर संरक्षण क्षेत्रमा जनताका दुःख, उठेका बिवाद र सुशासनको प्रश्न
गौरीशंकर संरक्षण क्षेत्रमा जनताका दुःख, उठेका बिवाद र सुशासनको प्रश्न नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) घोषणा गरेको १४ वर्ष पुग्न लागेको छ । सरकारले दोलखा, सिन्धुपाल्चोक र रामेछापको २,१७९ वर्ग कि.मि. क्षेत्रफल समेटेर २०६६ साल पुष २७ गते (सन् २०१०) मा विधिवत रुपमा जिक्याप घोषणा गरेको थियो ।
Weather Update