यस्तो छ, मायालु तिमी भाग-२ (हुर्नुस् म्युजिक भिडियो)
                        बिहीबार, साउन १, २०७७
                    
                 
                        
                    
                        
                                मायालु तिमी (भाग २) रिलिज हुँदै
                            
                         सोमबार, असार २२, २०७७
                        
                        
                            काठमाण्डौं —गायिका स्मिता दाहालको मायालु तिमी भाग २ छिट्टै बजारमा आउने भएको छ । आगामी साउन १ गते उक्त म्यूजिक भिडियो सार्बजानिक गर्ने तयारी छ । म्यूजिक भिडियो सहितको मायालु तिमी भाग २ रिलिज गर्न निर्माण टोली अन्तिम तयारीमा जुटेको छ ।
                    
                


 
 
                     
                     
                     
                     


 
                    