Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेशमा तत्काल नयाँ सहकारी संस्था दर्ता गर्न रोक
वाग्मती प्रदेशमा तत्काल नयाँ सहकारी संस्था दर्ता गर्न रोक हेटौंडा - बागमती प्रदेशमा नयाँ सहकारी संस्था दर्ता नहुने भएको छ । प्रदेश सरकारले नयाँ सहकारी संस्थाहरु दर्ता तत्कालका लागि वन्द गर्ने निर्णय गरेको हो । सहकारी संस्थाको दर्ता प्रक्रियाबारे आएका गुनासाहरुको छानविन गर्न गठित समितिको प्रतिवेदनका आधारमा नयाँ संस्था दर्ता बन्द गर्ने निर्णय भएको जनाइएको छ ।
चरिकोटसहित भीनपाको ६ वडामा असारबाटै नयाँ लाईनबाट  खानेपानी बितरणको तयारी
चरिकोटसहित भीनपाको ६ वडामा असारबाटै नयाँ लाईनबाट खानेपानी बितरणको तयारी चरिकोट – दोलखाको भीमेश्वर नगरपालिकाका ६ वटा वडाहरुमा यही महिनादेखि नयाँ लाईनबाट खानेपानी बितरण सुरु गरिने भएको छ । सदरमुकाम चरिकोट स्थित चरिकोट शहरी खानेपानी तथा सरसफाई आयोेजनाले यही असार महिनाको अन्तिम हप्ताबाट नयाँ लाईनबाट खानेपानी बितरण सुरु गर्ने तयारी गरेको हो  ।
झ्याँकु घट्ना प्रकरण : युवतीमात्रै पुर्पक्षका लागि थुनामा, ६ जना रिहा 
झ्याँकु घट्ना प्रकरण : युवतीमात्रै पुर्पक्षका लागि थुनामा, ६ जना रिहा  चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिकामा एक युवकको हत्या आरोपीहरुमध्ये अदालतले एक जनालाई मात्रै पर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ३, झ्याँकु सर्सेपुका २४ वर्षिय युवक यानबहादुर बस्नेतको हत्या घट्नाबारे आज थुनछेक बहस भएको थियो ।
निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी
निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी काठमाण्डौ - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको विवरण तयार पारेर कारबाहीको सिफारिससहित आयोगमा पठाउन जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयलाई निर्देशन समेत दिएको छ ।
दोलखा बैतेश्वरकी बृद्धाबाट लुटपाट गरिएको गरगहना प्रहरीद्धारा वरामद, दुई जना पक्राउ
दोलखा बैतेश्वरकी बृद्धाबाट लुटपाट गरिएको गरगहना प्रहरीद्धारा वरामद, दुई जना पक्राउ चरिकोट – दोलखाको बैतेश्वर गाउँपालिकामा एक बृद्धाबाट लुटिएको सुन प्रहरीले वरामद गरेको छ । बैतेश्वर गाउँपालिका वडा नम्बर ७ माझीबुस्तीकी ९५ वर्षीया वृद्धा असुली तामाङबाट लुटिएको सुनको गरगहना प्रहरीले बरामद गरेको हो ।
बिवाहको प्रलोभनमा बलात्कार र नगद, गरगहना लुटपाट गर्ने युवक पक्राउ
बिवाहको प्रलोभनमा बलात्कार र नगद, गरगहना लुटपाट गर्ने युवक पक्राउ काठमाडौं - विवाहको प्रलोभनमा पारेर बलात्कार गरी नगद र गहना लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्‍चोक तिमाल गाउँपालिका-९ घर भई हाल बनेपा डेरा गरी बस्ने ३० वर्षीय भोटे, जय, आशिष भनिने बिश्‍व तामाङ रहेका छन् ।
दोलखाको पवटीमा साँघुरो सडकमा बस र ट्रक ठोक्कियो, एक जना घाईते
दोलखाको पवटीमा साँघुरो सडकमा बस र ट्रक ठोक्कियो, एक जना घाईते चरिकोट – दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ मा वस र ट्रक आपसमा ठोक्किँदा एक जना घाईते भएका छन् । रोल्वालिङ यातायातको बा ४ ख ४४३५ नम्वरको बस र वा ४ ख ९९२१ नम्बरको ट्रक विहान ८ बजेको समयमा आपसमा ठोक्किँदा वसका सवार भीनपा ५ किरातीछापका कविराज कार्की सामान्य घाईते...
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कालिञ्चोक–१, मा नमुना सोलिङ (फोटोफिचर)
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कालिञ्चोक–१, मा नमुना सोलिङ (फोटोफिचर) चरिकोट – ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर–१ मा नमुना सोलिङ भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम भैरहेका काम गुणस्तरहिन र उपलब्धीहिन भएको गुनासो आईरहेका बेला कालिञ्चोकमा नमुना सोलिङ भएको हो । गाउँपालिकाको वडा नम्बर १ मा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सडकमा गरिएको सोलिङ हेर्न लायक छ...
जग्गा धितोमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
जग्गा धितोमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश काठमाडौं  - सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । उक्त निर्णयका कारण धेरै सर्वसाधारण मर्कामा पर्ने भन्दै विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
ईन्धनको मूल्य बढेसँगै यातायातको भाडामा पनि उच्च बृद्धि (सूचीसहित)
ईन्धनको मूल्य बढेसँगै यातायातको भाडामा पनि उच्च बृद्धि (सूचीसहित) काठमाडौं - पेट्रोलियम पदार्थमा भारी मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७।७ प्रतिशतसम्म भाडा बढाएको हो ।
मोटरसाइकल र जिप आपसमा ठोक्किँदा दोलखाका एक युवकको मृत्यु
मोटरसाइकल र जिप आपसमा ठोक्किँदा दोलखाका एक युवकको मृत्यु सिन्धुलीमा मोटरसाइकल र जिप ठोक्किँदा दोलखाका एक युवकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ४ मा मोटरसाइकल र जिप ठोक्किँदा दोलखाको विगु गाउँपालिका वडा नम्बर ५ का १९ वर्र्षीय महेश भुजेलको मृत्यु भएको हो । 
Weather Update