प्रेस काउन्सिल विद्येयक सच्याउन सभामुखको ध्यानाकर्षण
सोमबार, फागुन १२, २०७६
राजीनामापछि बाँस्कोटामाथि अख्तियारको निगरानी
शुक्रबार, फागुन ९, २०७६
७० करोडको कमिसन डिल गरेको अडिओ सार्वजनिक भएपछि छानविनलाई सघाउन भन्दै बाँस्कोटाले राजीनामा दिएका थिए । यस प्रकरणसँग सम्बन्धित तथ्य र प्रमाण नष्ट हुनसक्ने खतरा ध्यानमा राख्दै अख्तियारले बाँस्कोटालाई निरगानीमा राखेको स्रोतले बताएको छ ।
संचारमन्त्री वास्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजानिक
बिहीबार, फागुन ८, २०७६
अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा सुन्न सकिन्छ । मन्त्री बास्कोटाले लेनदेनमा सहमति जनाउँदै एजेन्टसँग कर्मचारीहरुलाई नभन्नु भनेका छन् । मन्त्री बास्कोटासँग कमिसनबारे सम्वाद गर्ने व्यक्ति स्वीस कम्पनीका एजेन्ट विजय मिश्र रहेको स्रोतहरुले जनाएका छन् ।
स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित
मंगलबार, फागुन ६, २०७६
सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्ववियू चुनाव स्थगित भएको सूचना आएको बताए ।
वन लगानीमा पौने ६ अर्ब
मंगलबार, फागुन ६, २०७६
विश्व बैंकको करिब पौने तीन अर्ब ९२४ मिलियन अमेरिकी डलर ऋण लगानीमा मन्त्रालयले आठ वर्षसम्म उक्त कार्यक्रम सञ्चालन गर्नेछ । कार्यक्रम रौतहटदेखि कञ्चनपुरसम्मका १३ वटा जिल्लामा सञ्चालन गरिनेछ । मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले पौने छ अर्ब ९५० मिलियन अमेरिकी डलर० को कार्यक्रमको ढाँचा तयार गरिए पनि अहिले विश्व बैंकको...
टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक
मंगलबार, फागुन ६, २०७६
हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक सबैभन्दा बढी रुचाइएका छन् । तपाईं आफ्नो आवश्यकता अनुसार उपयुक्त प्याक खरिद गर्न सक्नुहुन्छ ।
चीनले दोलखासहित १५ हिमाली जिल्लामा साँढे ३ अर्ब लगानी गर्दै
सोमबार, फागुन ५, २०७६
जसका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक स्थानीय तहबाट ५ करोड देखि १० करोडसम्मका तीन/तीन वटा परियोजनाहरुका लागि प्रस्ताव माग गरेको छ । स्थानीय तहले ३० दिनभित्रमा तीन परियोजना पेस गर्नुपर्ने मन्त्रालयका उपसचिव तथा विकास सहायता समन्वय शाखाका प्रमुख अमृत लम्सालले जानकारी दिए ।




