बाढीपहिरो प्रभावित सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढीको पूर्वसूचना प्रणाली जडान
सोमबार, असार ६, २०७९

सरकारले ईन्धनको मूल्य फेरी बढायो, पेट्रोल १९९, डिजेल/मट्टितेलको मुल्य १९२ पुग्यो
सोमबार, असार ६, २०७९
काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मुल्य फेरी भारी मात्रामा बृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेलरमट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।

अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट
आइतबार, असार ५, २०७९
काठमाडौं - नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा हंगामा मच्चीएको छ । तीनकुनेस्थित रोयल व्यांक्वेटमा बसेको तेस्रो केन्द्रीय समितिको बैठक बस्नुअघि हात हालाहालको अवस्था सिर्जना भएको हो । पदाधिकारी चयनमा असन्तुष्ट विद्यार्थी नेता पवन कार्कीको समूहले हलमा नाराबाजी गरेपछि तनाव सुरु भएको थियो । त्यसपछि हातहालाल नै...

तामाकोसी नदी तटिय क्षेत्रका स्थानीयलाई आईतवार दिनभर सतर्कता अपनाउन आयोजनाको आग्रह
शनिबार, असार ४, २०७९
चरिकोट – माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आईतवार दिनभर सतर्कता अपनाउन तामाकोसी नदी तटिय क्षेत्रका स्थानीय बासिन्दालाई आग्रह गरेको छ । आयोजनाको जलाशय र बेसिन फ्लसिङ गर्नुपर्ने भएकोले नदिको तल्लो तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको हो ।

‘योजनाबद्ध रुपमा छोरा मारिएको छ, हामीले न्याय पाउनुपर्यो’
शनिबार, असार ४, २०७९
चरिकोट – प्रहरीले घट्नाबारेको अनुन्धानप्रति हामी पीडितको चित्त बुझेको छैन । हामीलाई शंका लागेको कुरा हत्यामा केटीको मात्रै संलग्नता छैन । परिवारका अरुको पनि हात छ । केटीको बुवाले घट्नाको योजना बुनेको हो ।

पोल्याण्ड पठाउने भन्दै दोलखा सहरेकी युवतीको २० लाख ठगी, दोषीबिरुद्ध मुद्दा दायर
शुक्रबार, असार ३, २०७९
काठमाण्डौं - वैदेशिक रोजगार विभागले रोजगारीको लागि पोल्याण्ड पठाउँछु भन्दै २० लाख २० हजार रुपैयाँ ठगीमा परेकी दोलखाकी एक महिलाको तर्फबाट ठगी गर्ने व्यक्ति बिरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । दोलखामा जिल्ला तामाकोसी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाण्डौंको कागेश्वरी मनहरा बस्दै आएका चन्द्र बहादुर...

काठमाडौंमा ‘हनी ट्रयाप’मा पार्ने गिरोहमा दोलखाका युवाहरुपनि सक्रिय, ६ जना पक्राउ
शुक्रबार, असार ३, २०७९
काठमाण्डौं - युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गर्ने कार्यमा दोलखाका युवाहरुपनि सक्रिय रहेको खुलेको छ । उक्त कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले दोलखाका दुई जना सहित ६ जनालाई पक्राउ गरेको छ ।

रितबहादुर खड्का असाधारण क्षमताको नेता हुनुहुन्थ्यो : प्रचण्ड
शुक्रबार, असार ३, २०७९
काठमाण्डौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहित रितबहादुर खड्का असाधारण क्षमता भएको नेता रहेको बताएका छन् । पार्टी र आन्दोलनको क्रान्तिकारी उत्तराधिकारीको रुपमा विकास गर्दैगर्दा रितबहादुर खड्काको शाहदत भएको उनले बताए ।

झ्याँकु घट्ना प्रकरण : के किशोरी एक्लैले युवकको हत्या गरिन् ?
शुक्रबार, असार ३, २०७९
चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिकामा एक युवकको हत्या उनकी प्रेमीकाले मात्रै गरेकी हुन् भन्ने विषयमा शंका उब्जिएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर–३, सर्सेपुका २४ वर्षिय यानबहादुर बस्नेतको हत्या भएको पुष्टि गर्दै प्रहरीले त्यसमा उनकै १९ वर्षिया प्रमिकाको संलग्नता रहेको बिवरण सार्वजनिक गरेको थियो । घट्नाको समग्र प्रकृति हेर्दा किशोरी...

भारतले उच्च मुल्यबृद्धिसहित ईन्धनको नयाँ मूल्य सूची पठायो
बिहीबार, असार २, २०७९
काठमाडौँ - भारतीय आयल कर्पोरेसन (आईओसी) ले ईन्धनको मुल्य बढाएर नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । उच्च मुल्यबृद्धिसहित आईओसीले बिहिबार पेट्रोल, डिजेल र हवाई इन्धनको नयाँ मुल्यसूची पठाएको हो ।

दुई वर्षको प्रेम सम्बन्धपछि यानबहादुरले प्रमिकाको हातबाट यसरी ज्यान गुमाए
बिहीबार, असार २, २०७९
चरिकोट – दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर–३, सर्सेपुका २४ वर्षिय यानबहादुर बस्नेत स्थानीय विद्यालयमा लेखापालको काम गर्थे । उनले सोही विद्यालयमा अध्ययनरत १९ वर्षिया किशोरीलाई मन पराउन थाले । भेटका क्रममा उक्त कुरा उनले ती किशोरीलाई पनि भने । किशोरीले पनि अस्वीकार गरिनन् । बाक्लो भेटघाट हुन थालेपछि उनीहरुबीच...

दोलखाको झ्याँकु घट्ना प्रकरण : युवकको हत्या गरिएको प्रहरीको निष्कर्ष
बिहीबार, असार २, २०७९
चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याकुमा तीन साता अघि मृत फेला परेका युवकको हत्या भएको प्रहरीले जनाएको छ । घट्नाबारे अनुन्धानपछि जिल्ला प्रहरी कार्यालय दोलखाले आाज पत्रकार सम्मेलनको आयोजना गरी युवकको कर्तव्य गरी हत्या गरिएको जानकारी दिएको हो ।

लामाबगर-लप्ची सडकको लागि प्रदेश सरकारले छुट्यायो १० करोड बजेट
बुधबार, असार १, २०७९
हेटौंडा - दोलखाको लामाबगर हुँदै चीनको सिमा जोड्ने सडक निर्माण तथा स्तरोन्नतीका लागि प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको छ । चिनियाँ सिमानातर्फको भूगोलमध्ये सबैभन्दा सुरक्षित र छरितो मानिएको यो सडकको लागि प्रदेश सरकारले बजेटमार्फत १० करोड छुट्याएको हो ।