Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
महाकालीमा विपिन जोशीको अन्त्येष्टि
महाकालीमा विपिन जोशीको अन्त्येष्टि कञ्चनपुर । इजरायलमा मारिएका विपिन जोशीको अत्येष्टि गरिएको छ । कञ्चनपुरस्थित महाकाली नदी किनारको भुजेलाघाटमा उनको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।
जेनजी आन्दोलनमा बैंक लुटेको अभियोगमा दोलखाका दिपक श्रेष्ठ बिरुद्ध मुद्धा
जेनजी आन्दोलनमा बैंक लुटेको अभियोगमा दोलखाका दिपक श्रेष्ठ बिरुद्ध मुद्धा काठमाडौं । जेनजी आन्दोलनमा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेको अभियोगमा दोलखाका एक युवक बिरुद्ध अदालतमा मुद्धा दायर भएको छ । बैंक लुटपाट आरोपमा समातिएका दोलखाका २७ वर्षीय दीपक श्रेष्ठ बिरुद्ध अदालतमा मुद्धा दर्ता भएको हो । श्रेष्ठका साथै अर्का एक नाबालकलाई पनि प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदातलमा...
दोलखाको चारवटा पालिकामा भालु र चितुवा आतंक, सतर्क रहन प्रशासनको आग्रह
दोलखाको चारवटा पालिकामा भालु र चितुवा आतंक, सतर्क रहन प्रशासनको आग्रह चरिकोट । दोलखाको चारवटा पालिकामा भालु र चितुवाको आतंक बढेको छ । तामाकोशी, बैतेश्वर, गौरीशंकर गाउँपालिका र जिरी नगरपालिकामा भालु र चितुवाको आतंक बढेको हो । केही साता यता भालु र चितुवाको श्रृंखलाबद्ध आक्रमणबाट एक जनाको मृत्यु हुनुका साथै चार जना घाईते भैसकेका छन् ।
प्रहरीको बर्दी खोलेर हतियार लुट्ने दोलखा शैलुङका घिसिङ पक्राउ
प्रहरीको बर्दी खोलेर हतियार लुट्ने दोलखा शैलुङका घिसिङ पक्राउ काठमाडौं । जेन–जी आन्दोलनका क्रममा प्रहरीको बर्दी खोलेर लखेट्ने व्यक्तिको पहिचान खुलेको छ । भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने दोलखाको शैलुङ गाउँपालिका–९, का गौतम घिसिङ पक्राउ परेका छन् ।
सुरु भयो वडादशैं
सुरु भयो वडादशैं काठमाडौं । वडादशैंको पहिलो दिन आज घटस्थापना मनाईदैछ । घटस्थापनासँगै नेपालीहरुको ठुलो पर्व बडादशैं सुरु भएको छ ।हिन्दु धर्मालम्विहरुले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।
वडादशैं नजिकिँदै, टिकाको उत्तम साईत ११:५३ बजे
वडादशैं नजिकिँदै, टिकाको उत्तम साईत ११:५३ बजे काठमाडौं । बडादशैं नजिकिँदै गर्दा चहलपहल बढ्न थालेको छ । दशैंका लागि किनमेल गर्नेहरुको बजारमा भीड देखिन्छ । सर्बसाधारण गाउँ फर्किन अग्रिम टिकट बुकिङदेखि सरसामान व्यवस्थापनमा लागेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ ।  
जेनजी आन्दोलनका मृतकलाई शहिद घोषणा र दश लाख राहत दिने निर्णय
जेनजी आन्दोलनका मृतकलाई शहिद घोषणा र दश लाख राहत दिने निर्णय काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गर्ने भएको छ । मृतकको प्रत्येक परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णय पनि सरकारले गरेको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी हुन् । 
सरकारी तथ्यांक : जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु 
सरकारी तथ्यांक : जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु  काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा ७२ जनाको मृत्यु भएको तथ्यांक सार्बजनिक गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् ।
सार्बजनिक यातायात संचालन, दशैंको लागि अग्रिम टिकट बुकिङ खुल्दै
सार्बजनिक यातायात संचालन, दशैंको लागि अग्रिम टिकट बुकिङ खुल्दै काठमाडौं । नयाँ सरकार गठनसँगै सार्बजनिक सवारीका साधन संचालनमा आएका छन् । जिल्ला सुरक्षा समितिले काठमाडौंमा जारी गरेको निषेधाज्ञा र कर्फ्यु हटाएसँगै सडकमा सवारीसाधन र सर्वसाधरणको चहलपहल बढ्न थालेको छ ।
काठमाडौंको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश
काठमाडौंको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाईएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालिन कर्फ्यु लगाईएको जानकारी दिए । 
सामाजिक संजाल बन्द गर्ने निर्णयबाट पछि हट्यो सरकार
सामाजिक संजाल बन्द गर्ने निर्णयबाट पछि हट्यो सरकार काठमाडौं । सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउने निर्णयबाट सरकार पछि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको बताए । 
Weather Update