Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अध्यादेश फागुन ११ पछि मात्रै संसदमा लैजाने तयारी

काठमाडौं । सरकारले फागुन ११ पछि मात्रै अध्यादेश अघि बढाउने भएको छ । सरकारले संसदमा लैजान लागेको विभिन्न अध्यादेशहरू अगाडि बढ्ने प्रक्रिया थप लम्बिने भएको हो । प्रतिनिधि सभाको बैठक आइतबार, सोमबार र मंगलबार लगातार बस्ने भएपनि अध्यादेश अगाडि बढाउने  कार्यसूची छैन । 

प्रतिनिधि सभाको अर्को बैठक यही फागुन ११ गते बस्ने सम्भावना छ ।  सोही बैठकमा अध्यादेश अगाडि बढाउने गृहकार्य भैरहेको सत्तारुढ दलका नेताहरुले बताएका छन् । 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update