मुडे–चरिकोट सडकको दुरवस्था बिरुद्ध जनप्रतिनिधि पनि आन्दोलनमा
सोमबार, कात्तिक २९, २०७८

विधान अधिवेशन बिथोल्ने समुहमाथि कानुनी कारबाही गर्न रेडक्रसको माग
सोमबार, कात्तिक २९, २०७८
काठमाडौँ – नेपाल रेडक्रस सोसाईटीले विशेष विधान महाधिवेशन तोडफोड गर्दै बिथोल्ने समुहमाथि कानुनी कारबाही गर्न माग गरेको छ । रेडक्रसले घट्नाको न्यायिक छानविन लुटपाट र तोडफोडमा संलग्नहरुलाई कानून बमोजिम कारबाही गर्न सरकारसँग माग गरेको हो । सोमवार रेडक्रसका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले एक विज्ञप्ती जारी गर्दै संस्थामा परिवर्तन र सुशासन नचाहने...

आयोगले थाल्यो निर्वाचनको तयारी, मंसिरदेखि गाउँगाउँमा मतदाता नामावली संकलन
सोमबार, कात्तिक २२, २०७८
काठमाडौँ - निर्वाचन आयोगले मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने भएको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली संकलन गर्ने तयारी थालेको हो ।

सार्वजानिक यातायातमा यात्रुहरुमाथि चरम ठगी, सरकार मुकदर्शक
बुधबार, कात्तिक ३, २०७८
काठमाण्डौं - यातायात व्यवसायीले यात्रुहरुबाट मनपरी भाडा असुल गरिरहेपनि सरकार मुकदर्शक बनेको छ । यातायात व्यवसायीको माग अनुसार सरकारले भाडावृद्धि गरेपनि व्यवसायीहरुले मनोमानी ढंगले भाडा असुल गरिरहेका छन् । सर्बसाधरणमाथि चरम ठगी भैरहेपनि सम्बन्धित निकायले नियन्त्रणतर्फक चासो दिएको छैन । उपत्यकासहित बागमती प्रदेशको अन्तरजिल्ला यातायातमा तोकिएको भन्दा झण्डै दोब्बरसम्म भाडा...

बाढी, पहिरो र डुबानमा परी ७७ जनाको मृत्यु, २७ जना वेपत्ता
बुधबार, कात्तिक ३, २०७८
काठमाडौँ - गृह मन्त्रालयले विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाले ज्यान गुमाएको जनाएको छ । मन्त्रालयका अनुसार आजमात्रै ५० भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म २७ जना बेपत्ता छन् ।

बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत
बुधबार, कात्तिक ३, २०७८
काठमाण्डौं - सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय बुधवार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर...

युट्यूवमा महिलाको चरित्रहत्या गर्ने दोलखा मेलुङका युवक पक्राउ
बुधबार, असोज १३, २०७८
काठमडौं - युट्युव च्यानलबाट महिलाहरुको चरित्रहत्या हुने खालका भिडिओ बनाउने दोलखाका एक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले युट्युवमा भ्यूज कमाउन महिलाहरुको चरित्र हत्या हुने किसिमका अन्तर्वार्ता तथा फोटोहरू राखेर प्रसारण गर्ने गरेका थिए ।

विगु गाउँपालिकाको लादुकमा पौडी खेल्ने क्रममा डुबेर किशोर बेपत्ता
सोमबार, असोज ११, २०७८
चरिकोट – दोलखाको विगु गाउँपालिकामा एक किशोर पोखरीमा डुवेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा विगु गाउँपालिका वडा नम्बर ४ लादुकका अन्दाजी १८ वर्षिय बालक टिकाराम तामाङ रहेका छन् । उनी स्थानीय बुलुङ्सी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।

दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला
सोमबार, असोज ११, २०७८
काठमाडौँ - दसैंका लागि लामो दूरीका यातायातको अग्रिम टिकट बुकिङ सोमवारदेखि खुलेको छ । टिकट बुकिङ खुलेपछि दसैंमा घर जानेहरू टिकट बुकिङका लागि बसपार्कहरुमा पुगेका छन् । अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

कालिञ्चोक गाउँपालिका–५ का चार सय पहिरो पीडित परिवारलाई खाद्यन्न बितरण
मंगलबार, असोज ५, २०७८
चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का करिव ४ सय पहिरो पीडित परिवारलाई राहात स्वरुप खाद्यन्न बितरण गरिएको छ । लगातारको वर्षासँगै गैरहेको पहिरोबाट पीडित घरपरिवारलाई राहात स्वरुप १० लाख रुपैयाँ बरावरको खाद्यन्न सामाग्री बितरण गरिएको हो ।

थामी समुदायको पुस्तक ‘आथाङ उलाम’ विमोचन
आइतबार, असोज ३, २०७८
चरिकोट - नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले प्रकाशनमा ल्याएको नान्को आथाङ उलाम अर्थात (अबको उज्यालो बाटो) नामक पुस्तकको आज औपचारिक विमोचन गरिएको छ । अतिसिमान्तकृत थामी समुदायको भाषा, संस्कृति, कला र साहित्यसँग सम्बन्धित पुस्तकको आईतवार विमोचन गरिएको हो । दोलखा सरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमकाबीच पुर्व संचार तथा सूचना...

कोरोना संक्रमणको तथ्यांक घट्दो, जोखिम कायमै
सोमबार, भदौ २८, २०७८
काठमाडौँ - नेपालमा कोरोना संक्रमण दर घट्दै गएपछि जोखिम कायमै रहेको विज्ञहरुले बताएका छन् । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणको दर घट्दो क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार सार्वजानिक गरेको तथ्यांक अनुसार परीक्षण संख्याको अनुपातमा पोजिटिभ रेट (पीपीआर) ८.९ प्रतिशत रहेको छ । आइतबार सो संख्या ८.२७ प्रतिशत...

प्रेमिकासँग बिवादपछि अश्लिल फोटो र भिडियो पोष्ट गर्ने दोलखा वैतेश्वरका युवक पक्राउ
सोमबार, भदौ २८, २०७८
काठमाण्डौं - सामाजिक संजालमा अश्लिल फोटा तथा भिडियोहरु पोष्ट गर्ने दोलखा बैतेश्वर गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतेश्वर गाँउपालिका वडा नम्बर ८ घर भई हाल जिल्ला काठमाण्डौं टोखा, धनेश्वर बस्ने २३ वर्षिय सुजन जिरेल रहेका छन् ।