Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
राप्रपा नेता केसीको कोरोनाका कारण निधन
राप्रपा नेता केसीको कोरोनाका कारण निधन चरिकोट - राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) का नेता तिर्थ बहादुर केसीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दोलखा भीमेश्वर नगरपालिका घर भएका केसीको गएराती उपचारका क्रममा मृत्यु भएको हो । उनी निर्माण व्यवसायी समेत रहेका केसी राप्रपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । 
चरिकोट अस्पतालका डा. दंगालले पाए अन्तराष्ट्रिय अवार्ड
चरिकोट अस्पतालका डा. दंगालले पाए अन्तराष्ट्रिय अवार्ड चरिकोट–दोलखा सदरमुकाम चरिकोट अस्पतालका डा. विनोद दंगाल अन्तराष्ट्रिय अवार्डबाट समानित भएका छन् । अस्पतालका प्रमुख डा. दंगाललाई एसिया अवार्डडेस नामक संस्थाले स्वास्थ्य र सामाजिक सेवातर्फ गरेको योगदानको मुल्यांकन गर्दै एसियाकै ठुलो विजनेस अवार्ड प्रदान गरेको हो ।
सुनखानी-साङवा सडकको ३० किलोमिटर कालोपत्रे हुने, बहुवर्षिय ठेक्काको तयारी
सुनखानी-साङवा सडकको ३० किलोमिटर कालोपत्रे हुने, बहुवर्षिय ठेक्काको तयारी चरिकोट – दोलखाको उत्तरी क्षेत्र जोड्ने सुनखानी–साङ्वा सडक कालोपत्रेका लागि बहुवर्षिय ठेक्का लगाउने तयारी भएको छ । कालिञ्चोक गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) गरिसकेको उक्त सडकको ३० किलोमिटर खण्ड कालोपत्रे हुने भएको हो । वाग्मती प्रदेश सरकारले संघीय सरकारसँगको समपुरक अनुदान साझेदारीमा कालिञ्चोक गाउँपालिका हुँदै विगु गाउँपालिका पुग्ने मुख्य प्रवेशमार्ग...
काठमाण्डौंमा यार्सागुम्बा लुटपाटको घट्ना : दोलखा बैतेश्वरका युवक पक्राउ
काठमाण्डौंमा यार्सागुम्बा लुटपाटको घट्ना : दोलखा बैतेश्वरका युवक पक्राउ काठमाडौं - काठमाण्डौंको म्हैपीमा ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार बझाङ मष्ट गाउँपालिका ५, घर भई हाल भक्तपुर सुर्यबिनायक कटुन्जे बस्ने, ३४ बर्षिय धर्म ओखेडा, दोलखा बैतेश्वर गाउँपालिका २ घर भई हाल ठमेल बस्ने ३२ वर्षिय म्यानपावर व्यवस्थापक मनोज कुमार श्रेष्ठ,...
दोलखाको बोच प्रहरी चौकीमा आगलागी (भिडियो)
दोलखाको बोच प्रहरी चौकीमा आगलागी (भिडियो) चरिकोट – दोलखाको बोच स्थित प्रहरी चौकीमा आगलागी भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा रहेको प्रहरी चौकीमा विहान ८ बजेपछि आगलागी भएको हो । विधुत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घट्नास्थलमा खटिएका प्रहरी र स्थानीयले आगो केही घण्टापनि नियन्न्त्रणमा लिएका छन्...
अण्डाको मुल्य बढेको बढ्यै, नियमक निकायको बेवास्ता
अण्डाको मुल्य बढेको बढ्यै, नियमक निकायको बेवास्ता काठमाण्डौं - उपभोक्ताहरुलाई मार पर्नेगरी उत्पादकहरुले एकलौटी मूल्य निर्धारण गरेका छन् । दुई महिनाको अवधिमा अण्डाको मूल्य झण्डै दोब्बरले वृद्धि भएपछि उपभोक्ता ठगिएका छन् । सरकारी बेवास्ताका कारण उपभोक्ता चरम मारमा परेका छन् । केहीसाता अघि अण्डाको मुल्य प्रतिगोटा १२ रुपैयाँ थियो ।
‘कोरोनाको अर्को जोखिम बढ्यो, माक्स लगाउनुस्’
‘कोरोनाको अर्को जोखिम बढ्यो, माक्स लगाउनुस्’ चरिकोट - कोरोना महामारीको नयाँ लहर फैलिने जोखिम बढ्दै गएका बेला दोलखामा पनि नेपाल माक्स अभियान कार्यक्रम संचालन गरिएको छ । कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर जिल्ला प्रहरी कार्यालय दोलखा सदरमुकाम चरिकोटमा माक्स अभियान संचालन गरेको हो ।
भूमि समस्या समाधान आयोग खारेजको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
भूमि समस्या समाधान आयोग खारेजको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश काठमाडौं - सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सरकारको निर्णय विरुद्ध परेको रिटमाथि सोमवार सुनवाई गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश हो । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको...
प्रधानन्यायधीशको प्रष्टिकरण : अध्यादेशबाट गरिएका नियुक्ति संविधानसम्मत
प्रधानन्यायधीशको प्रष्टिकरण : अध्यादेशबाट गरिएका नियुक्ति संविधानसम्मत काठमाडौँ - प्रधानन्यायाधीश तथा संवैधानिक परिषद्का सदस्य चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद्‌मा भएका नियुक्ति संविधानसम्मत रहेको प्रष्टिकरण दिएका छन् । परिषदमा भएका नियुक्ति विरुद्ध परेको रिटमा लिखित जवाफ पेस गर्दै उनले यस्तो जवाफ दिएका हुन् । सभामुख अग्निप्रसाद सापकोटा र निशान्त बाबु खड्काले संवैधानिक आयोगहरूमा संवैधानिक परिषद्ले नियुक्तिका लागि गरेका...
दोलखामा साउन २७ गते रातीदेखि लागु हुनेगरी निषेधाज्ञा जारी
दोलखामा साउन २७ गते रातीदेखि लागु हुनेगरी निषेधाज्ञा जारी चरिकोट - दोलखामा पुन कडा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण दर तिब्र गतिमा फैलिँदै गएपछि यही साउन २७ गते मध्येरातबाट लागु हुनेगरी भदौ २ गते रातीसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो । भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ लाई लक्षित गरी निषेधाज्ञा जारी गरिएको हो । 
रामेछापमा एकैदिन बढी भाडा लिने ६ सवारी साधनमाथि कारबाही, १० हजार जरिवाना
रामेछापमा एकैदिन बढी भाडा लिने ६ सवारी साधनमाथि कारबाही, १० हजार जरिवाना जिल्ला प्रहरी कार्यालय रामेछापले यात्रुहरुबाट नियम बिपरित भाडा असुल गर्ने आधा दर्जन सवारी साधनलाई एकैदिन कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला टाफिक कार्यालयले आईतवार काठमाण्डौं, शिवालय र प्रितिबाट मन्थली आउने र काठमाण्डौं जाने ६ वटा सवारी साधनमाथि कारबाही गरेको हो ।
जिसस दोलखा पाचौं वर्षमा : सिमित अधिकार, धेरै काम गर्ने प्रयास
जिसस दोलखा पाचौं वर्षमा : सिमित अधिकार, धेरै काम गर्ने प्रयास चरिकोट – जिल्ला समन्वय समिति दोलखाका पदाधिकारी चार वर्षअघि निर्वाचित हुँदा त्यत्ति धेरै उत्साही थिएनन् । किनकी संविधान र कानुनले सबैजसो अधिकार संघ, प्रदेश र स्थानीय तहमा केन्द्रित गर्दै जिससलाई समन्वय र अनुगमनको जिम्मेवारीमा सिमित गरिदिएको थियो । जिससका दोलखाका पदाधिकारीहरु निर्वाचित भएको चार वर्ष पुरा गरेर पाचौं वर्ष प्रवेश...
Weather Update