Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
हिलेपानी संस्कृत माविको पाँच दिने स्वर्ण महोत्सवको भव्य उद्घाटन
हिलेपानी संस्कृत माविको पाँच दिने स्वर्ण महोत्सवको भव्य उद्घाटन चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–४ लामिडाँडा स्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालय स्वर्ण महोत्सवको भव्य उद्घाटन गरिएको छ । पाँच दिनसम्म चल्ने स्वर्ण महोत्सवको बिहिवार बिशेष समारोहका बीच संघीय सांसद गंगा कार्की विश्वले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद कार्कीले इतिहाँस बोकेको विद्यालयको शैक्षिक भविष्यका लागि आफ्नो तर्फबाट सक्दो...
हिलेपानी संस्कृत मावि स्वर्ण महोत्सव मनाउँदै
हिलेपानी संस्कृत मावि स्वर्ण महोत्सव मनाउँदै चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–४ लामिडाँडा स्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालय स्वर्ण महोत्सवको तयारीमा जुटेको छ । विद्यालयले स्थापनाको ५० वर्ष पुरा गर्न लागेको अबसरमा बिभिन्न कार्यक्रमका साथ पाँच दिनसम्म स्वर्ण महोत्सव मनाउन लागेको हो ।
Weather Update