Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका धार्मिक पर्यटकिय गन्तव्यहरु खुला, सुरु हुन थाल्यो चहलपहल
दोलखाका धार्मिक पर्यटकिय गन्तव्यहरु खुला, सुरु हुन थाल्यो चहलपहल चरिकोट - दोलखा जिल्लाका प्रसिद्ध धार्मिक तथा पर्यटकिय गन्तव्यहरु शुक्रवारदेखि सर्वसाधारणको खुला गरिएका छन् । कोरोना भाईरस (कोभिड १९) फैलिन नदिन भन्दै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा शुक्रवारदेखि हटेको हो । जिल्ला प्रशासन कार्यालयले यसअघि मठमन्दिरमा नित्य पूजाबाहेकका गतिविधि गर्न रोक लगाएको थियो ।
असिमित आनन्दको स्वर्ग ‘देउढुङगा’ (फोटोफिचर)
असिमित आनन्दको स्वर्ग ‘देउढुङगा’ (फोटोफिचर) चरिकोट - आँखैअघि मनमोहक गौरीशंकर हिमाल । फराकिलो लेकाली जंगलबीच फैलिएका क्षितिज र हुस्सु, त्यहीबीच छ अदभूत स्वर्ग जाने सिँढी भनेर चिनिने देउढुंगा । दोलखा जिल्ला बिगु गाउँपालिका स्थित देउढुंगा एउटा पहाडी टुक्रामा देखिने अचम्मको दुई वटा खुड्कीला हो ।
संरक्षण क्षेत्रले सुरु गर्यो सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा होमस्टे कार्यक्रम
संरक्षण क्षेत्रले सुरु गर्यो सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा होमस्टे कार्यक्रम भोटेकोसी - गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरुलाई लक्षित गरेर होमस्टे कार्यक्रम सुरु गरेको छ । संरक्षण क्षेत्रले आफ्नो कार्यक्षेत्र पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा होमस्टे कार्यक्रम सुरु गरेको हो ।
गौरीशंकर संरक्षण क्षेत्र होमस्टे प्रवर्द्धन गर्दै
गौरीशंकर संरक्षण क्षेत्र होमस्टे प्रवर्द्धन गर्दै सिंगटी - गौरीशंकर संरक्षण क्षत्र आयोजना (जिक्याप) होमस्टे प्रवद्र्धनमा जुटेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर आयोजनाले आईतवार थप १० जनालाई होमस्टे संचालनका लागि आवश्यक सामाग्री वितरण गरेको छ ।
कालिञ्चोक मन्दिरबाट बगेको भद्रावती खोलालाई तिर्थस्थलको रुपमा विकास गर्ने योजना
कालिञ्चोक मन्दिरबाट बगेको भद्रावती खोलालाई तिर्थस्थलको रुपमा विकास गर्ने योजना चरिकोट— दोलखाको प्रसिद्ध कालिञ्चोक भगवती मन्दिरबाट बगेर आएको भद्रावती खोलालाई पवित्र तिर्थस्थलको रुपमा विकास गरिने भएको छ । धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले गाउँपालिकाले भद्रावती खोलामा कुण्ड लगायतका संरचना निर्माण गरी तिर्थस्थलको रुपमा विकास गर्ने योजना अघि सारेको हो ।
दोलखाका पर्यटकिय गन्तव्यहरुको मनमोहक दृष्य (हेर्नुस् ५५ तस्बीर)
दोलखाका पर्यटकिय गन्तव्यहरुको मनमोहक दृष्य (हेर्नुस् ५५ तस्बीर) चरिकोट - दोलखा मुलुककै आकर्षक पर्यटकिय गन्तव्यको रुपमा परिचित छ । साक्षात भविष्यसूचक भिमेश्वर मन्दिर देखि नेपालको प्रमाणिक समय निर्धारण गरिएको गौरीशंकर हिमाल यसै जिल्लामा पर्दछ । रोल्वालिंग हिमश्रृंखला, च्छोरोल्पा हिमताल, कालिञ्चोक भगवती, शैलुंगको सयथुम्का, विगु गुम्वा, नेपालको स्वीजरल्याण्ड भनेर चिनिने जिरी उपत्यका, हनुुमन्तेश्वर, खरिढुंगा, जट्टापोखरी, वौलाहा पोखरी जस्ता प्रसिद्ध...
लकडाउनमा खुलेको गौरीशंकर हिमाल (तस्बिरहरु)
लकडाउनमा खुलेको गौरीशंकर हिमाल (तस्बिरहरु) मुलुक लकडाउन (बन्दावन्दी) मा रहँदा दोलखाको प्रसिद्ध गौरीशंकर हिमाल आईतवार खुलेर निकै सुन्दर देखियो । दिनभरको वर्षापछि सूर्यास्तको समयमा मौसममा देखिएको सुधारसँगै गौरीशंकर मनमोहक देखिएको थियो । उक्त तस्वीर धेरैको क्यामेरा र मोवाईलमा कैद भयो । हिन्दु धर्मावलम्बीहरुको आराध्येदेव शिव र पार्वतीको पतीकका रुपमा गौरीशंकर हिमालाई लिने गरिन्छ । ७१३४...
आहा हाम्रो हिमाल
आहा हाम्रो हिमाल
Weather Update