Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भारतिय प्रधानमन्त्री मोदीको भ्रमणको तयारी सुरु
भारतिय प्रधानमन्त्री मोदीको भ्रमणको तयारी सुरु काठमाडौं । सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी सुरु भएको जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मोदीले नेपाल भ्रमणको तयारी सुरू गरिसकेको बताएकी छन् ।
प्रधानमन्त्री भन्छन् : उपचुनावमा तालमेल हुँदैन 
प्रधानमन्त्री भन्छन् : उपचुनावमा तालमेल हुँदैन  काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको उपचुनावमा कसैसँग तालमेल नहुने बताएका छन् ।
Weather Update