Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोना संक्रमण दर बढ्दै, २८८ नयाँ संक्रमित थपिए
कोरोना संक्रमण दर बढ्दै, २८८ नयाँ संक्रमित थपिए काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कांग्रेस नेतृत्वमा सरकार बनाउने प्रस्तावमा जसपाले सहमति जनाएन
कांग्रेस नेतृत्वमा सरकार बनाउने प्रस्तावमा जसपाले सहमति जनाएन काठमाडौं - नयाँ सत्ता समीकरणबारे छलफल गर्न बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको तीन दलीय बैठक निष्कर्षविहिन भएको छ । कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा नयाँ सरकार गठनबारे निर्णय लिन जसपाले समय मागेको छ ।
माओवादीबाट पदमुक्त भएका सांसदहरुलाई पुन मन्त्रीमा नियुुुुुुक्त गर्ने तयारी
माओवादीबाट पदमुक्त भएका सांसदहरुलाई पुन मन्त्रीमा नियुुुुुुक्त गर्ने तयारी काठमाडौं - नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि पदमुक्त भएका सांसदहरुलाई पुन मन्त्रीमा नियुक्त गर्ने तयारी भएको छ । प्रतिनिधिसभा सदस्य पदबाट मुक्त भएपछि चारजना मन्त्रीहरु मन्त्रालय गएका छैनन् ।
एमालेले गठन गर्यो नेपाल र खनालसहितको संसदिय बोर्ड
एमालेले गठन गर्यो नेपाल र खनालसहितको संसदिय बोर्ड काठमाडौँ - नेकपा एमालेले असन्तुष्ट पक्षका नेताहरुलाई समेत समेटेर संसदीय दलको बोर्ड गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो ।
आफूखुसी निमित्त तोकेका स्थानीय तहको आर्थिक/प्रशासनिक निर्णय रद्ध हुने
आफूखुसी निमित्त तोकेका स्थानीय तहको आर्थिक/प्रशासनिक निर्णय रद्ध हुने काठमाडौँ - सरकारले कनिष्ठ कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर आफू अनुकूल काम गराउने स्थानीय तहको आर्थिक तथा प्रशासनिक काम रद्द गर्ने तयारी गरेको छ । संघीय सरकारले खटाएका प्रशासकीय अधिकृतलाई हाजिर नगराई कनिष्ठबाट काम गराउने र आफूखुसी निमित्त तोक्ने क्रम नरोकेपछि यस्तो कदम चाल्न लागिएको हो ।
माओवादी केन्द्रले भन्यो - सरकारलाई दिएको समर्थन कायमै छ,
माओवादी केन्द्रले भन्यो - सरकारलाई दिएको समर्थन कायमै छ, काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिईनसकेको जनाएको छ । मन्त्रीहरूलाई फिर्ता बोलाए पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहेको नेताहरुले बताएका छन् ।
आफ्नै शक्ति र खट्टामा उभिएर अर्को क्रान्ति गरिन्छ : प्रचण्ड
आफ्नै शक्ति र खट्टामा उभिएर अर्को क्रान्ति गरिन्छ : प्रचण्ड काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोर्स करेक्सन गरेर अघि बढ्ने बताएका छन् । नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै उनले आगामी दिनमा सुधार गर्ने बताएका हुन् ।
एमाले र माओवादीबीच पुनः एकताको सम्भावना छ : पोखरेल
एमाले र माओवादीबीच पुनः एकताको सम्भावना छ : पोखरेल काठमाण्डौं - उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राजनीतिक अवस्था र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेट तयारीमा जुट्यो अर्थ मन्त्रालय
आगामी आर्थिक वर्षको बजेट तयारीमा जुट्यो अर्थ मन्त्रालय काठमाडौं - अर्थमन्त्रालय आर्थिक बर्ष २०७८/७९ को बजेट निर्माणको तयारीमा जुटेको छ । मन्त्रालय स्रोतका अनुसार बजेटका लागि राष्ट्रिय योजना आयोगले ‍चालु आर्थिक वर्षको भन्दा १० प्रतिशतले बढाएर करिब १८ खर्ब रूपैयाँको बजेटको सिलिङ पठाएको छ ।
यस्तो छ, मंगल ग्रह (ताजा तस्विरहरु)
यस्तो छ, मंगल ग्रह (ताजा तस्विरहरु) एजेन्सी - रातो ग्रह उपनामले चिनिने मंगल ग्रहमा वैज्ञानिकहरुले अनुसन्धान कार्य जारी राखेका छन् । सात महिना लामो यात्रापछि अमेरिकी अन्तरिक्ष संस्था नासाले पठाएको पर्सिभिरेन्स अन्तरिक्ष यानले मंगलग्रहमा कुनै बेला जीवन थियो की भन्ने विषयमा अनुसन्धान केन्द्रित गरेको छ ।
Weather Update