यसकारण आउँछ नकारात्मक सोच, यसरी बनाउनुस् सकारात्मक सोच !
सोमबार, वैशाख ६, २०७८
एकैदिन झण्डै एघार सयमा देखियो कोरोना संक्रमण
आइतबार, वैशाख ५, २०७८
काठमाडौं - पछिल्लो २४ घण्टाको अवधिमा १०९६ जनालाई कोरोना संक्रमण भएको पाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जनामा कोरोना पुष्टि भएको हो ।
देउवाले दोहोर्याए : प्रधानमन्त्री बन्ने लालसा छैन,
आइतबार, वैशाख ५, २०७८
काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको दोहोर्याएका छन् ।आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
पछिल्लो २४ घण्टामा ५ सय ८० जनामा कोरोना संक्रमण पुष्टी
बुधबार, वैशाख १, २०७८
काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५ सय ८० जनामा संक्रमण देखिएको हो ।
सुरु भयो नयाँ वर्ष २०७८, देशभर हर्षोल्लासपुर्वक मनाईंदै
बुधबार, वैशाख १, २०७८
काठमाडौँ - आज विक्रम संवत् दुई हजार अठहत्तर ९२०७८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।
अनलाईन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेज गर्न सर्वोच्चको आदेश
बुधबार, वैशाख १, २०७८
काठमाडौँ-सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले मंगलबार अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने नियम बदर गर्ने आदेश जारी गरेको हो ।
चार माओवादी सांसदको प्रष्टिकरण : पद गुमाएपनि एमालेमै रहन्छौं,
आइतबार, चैत २९, २०७७
जनकपुर - नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका चारजना प्रदेशसभा सदस्य माओवादी केन्द्र नफर्किने भएका छन् । माओवादी संसदीय दलका नेतासहित ४ जना सांसद एमालेमै रहने भएपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही प्रक्रिया थालेको छ ।
प्रचण्डको दावी : नयाँ सरकार केहीदिनमै गठन हुन्छ,
शनिबार, चैत २८, २०७७
काठमाण्डौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार गठन हुने दावी गरेका छन् । नेपाल निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नरहने बताए ।
यस्तो छ, काफल पाक्यो चरीको कथा र काफलको औषधिय गुण
शनिबार, चैत २८, २०७७
‘बेडू पाको बारो मासा, काफल पाको चैता मेरी छैला‘’ भारतको उत्तराखण्ड लगायतको भेगमा प्रसिद्ध यो गीत स्व। मोहन चन्द्र उप्रेतीले लेखेका हुन् । उत्तराखण्डमा चर्चित रहेको यो गीतले काफलको महिमा र काफल पाकेसँगै आउने काफल पाक्यो चरीको व्याख्या गरेको छ । नेपालमा मात्र नभएर छिमेकी मुलुकमा समेत विशेष रहेको कुरालाई...
खराव यौन जीवनले सम्बन्धमा यसरी पार्नसक्छ असर
शनिबार, चैत २८, २०७७
जसरी राम्रो यौन जीवनले तपाईंको सम्बन्धमा सकारात्मक प्रभाव पार्छ, त्यस्तै खराब यौन सम्बन्धले यसमा नकारात्मक प्रभाव समेत पार्ने गर्छ । नराम्रो यौन सम्बन्धको मतलब यो होइन कि तपाई्ंहरू दुवै यौन सम्बन्धबाट सन्तुष्ट हुनुहुन्न । नराम्रो यौन सम्बन्धको मतलब दुई पार्टनरबीच लामो समयदेखि यौन सम्पर्क नराख्नु पनि यसको कारण हुन सक्छ...
कोरोना संक्रमण दर बढ्दै, २८८ नयाँ संक्रमित थपिए
शुक्रबार, चैत २७, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कांग्रेस नेतृत्वमा सरकार बनाउने प्रस्तावमा जसपाले सहमति जनाएन
शुक्रबार, चैत २७, २०७७
काठमाडौं - नयाँ सत्ता समीकरणबारे छलफल गर्न बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको तीन दलीय बैठक निष्कर्षविहिन भएको छ । कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा नयाँ सरकार गठनबारे निर्णय लिन जसपाले समय मागेको छ ।
माओवादीबाट पदमुक्त भएका सांसदहरुलाई पुन मन्त्रीमा नियुुुुुुक्त गर्ने तयारी
शुक्रबार, चैत २७, २०७७
काठमाडौं - नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि पदमुक्त भएका सांसदहरुलाई पुन मन्त्रीमा नियुक्त गर्ने तयारी भएको छ । प्रतिनिधिसभा सदस्य पदबाट मुक्त भएपछि चारजना मन्त्रीहरु मन्त्रालय गएका छैनन् ।



