Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पतिवियोगको ६ वर्षपछि नायिका श्वेताले सुरु गरिन् वैवाहिक जीवन (तस्बिरहरु)
पतिवियोगको ६ वर्षपछि नायिका श्वेताले सुरु गरिन् वैवाहिक जीवन (तस्बिरहरु) काठमाडौँ - नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि एकल जिवन बिताउँदै आएकी अभिनेत्री श्वेता खड्का बैवाहिक सम्बन्धमा बाँधिएकी छिन् । परिवार र नजिकका आफन्तबीच उनले सोमबार काठमाडौंमा उनले विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी हुन् ।
अमेरिकामा गाँजा खेती र व्यापारलाई वैधता दिने कानुन पारित
अमेरिकामा गाँजा खेती र व्यापारलाई वैधता दिने कानुन पारित काठमाण्डौं – अमेरिकाले गाँजा खेतीलाई बैधता प्रदान गर्ने कानुन पारित गरेको छ । अमेरिकाको प्रतिनिधिसभा संघीय संसदले गाँजा प्रयोग, खेती र ब्यापार गर्ने व्यक्तिहरुलाई आममाफी र क्षतिपुर्ति दिलाउने कानुन पारित गरेको हो ।
दोलखाको विगु गाउँपालिकामा बोलेरो दुर्घट्ना हुँदा चालकको मृत्यु, एक जना घाईते
दोलखाको विगु गाउँपालिकामा बोलेरो दुर्घट्ना हुँदा चालकको मृत्यु, एक जना घाईते चरिकोट  - दोलखाको विगु गाउँपालिकामा सवारी दुर्घट्नामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारेका २४ वर्षिय युवक सुविन तामांग रहेका छन् । उनी दुर्घट्ना भएको बोलेरो चालक हुन् ।
फ्रान्सका नागरिकलाई कोरोना विरुद्धको खोप निशुल्क उपलब्ध गराउने सरकारको घोषणा
फ्रान्सका नागरिकलाई कोरोना विरुद्धको खोप निशुल्क उपलब्ध गराउने सरकारको घोषणा काठमाण्डौं - फ्रान्सले आफ्ना सबै नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोप निशुल्क उपलव्ध गराउने भएको छ । प्रधानमन्त्री जा कार्तेक्सले आफ्नो देशका नागरिकलाई खोप निशुल्क हुने घोषणा गरेका हुन् ।
प्रेस-प्रतिनिधि प्रमाणपत्र जिल्लाबाटै उपलब्ध हुने ब्यवस्था गर्न मन्त्री गुरुङको निर्देशन
प्रेस-प्रतिनिधि प्रमाणपत्र जिल्लाबाटै उपलब्ध हुने ब्यवस्था गर्न मन्त्री गुरुङको निर्देशन काठमाण्डौं - संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले प्रेस प्रतिनिधि प्रमाणपत्र जिल्लाबाटै प्राप्त हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
नेतामाथि धरपकड भएको बिरोधमा देशभर शक्ति प्रदर्शन गर्ने कांग्रेसको निर्णय
नेतामाथि धरपकड भएको बिरोधमा देशभर शक्ति प्रदर्शन गर्ने कांग्रेसको निर्णय काठमाण्डौं - आफ्नो वरिष्ठ नेतामाथि भएको धरपकडको विषयलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेस देशभर प्रदर्शनमा उत्रने भएको छ । शक्रवार बसेको कांग्रेस पदाधिकारी तथा पुर्वपदाधिकारीहरुको बैठकले यही २९ मंसिरमा देशभर प्रदर्शन गर्ने गर्ने निर्णय गरेको हो ।
यी प्रेरक भनाई सँधै याद गर्नुहोस्, जसले तंपाईको जीवन बदल्नसक्छ !
यी प्रेरक भनाई सँधै याद गर्नुहोस्, जसले तंपाईको जीवन बदल्नसक्छ ! ‘समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई निमन्त्रण दिनु हो । जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्छ, यही जीवनको सत्य हो । एक शान्त तलाउमा कुनैपनि माझी कुशल बन्न सक्दैन ।’
असिमित आनन्दको स्वर्ग ‘देउढुङगा’ (फोटोफिचर)
असिमित आनन्दको स्वर्ग ‘देउढुङगा’ (फोटोफिचर) चरिकोट - आँखैअघि मनमोहक गौरीशंकर हिमाल । फराकिलो लेकाली जंगलबीच फैलिएका क्षितिज र हुस्सु, त्यहीबीच छ अदभूत स्वर्ग जाने सिँढी भनेर चिनिने देउढुंगा । दोलखा जिल्ला बिगु गाउँपालिका स्थित देउढुंगा एउटा पहाडी टुक्रामा देखिने अचम्मको दुई वटा खुड्कीला हो ।
टिकटक तीन मिनेटसम्मको बनाउन मिल्नेगरी नयाँ फिचर ल्याउने तयारी
टिकटक तीन मिनेटसम्मको बनाउन मिल्नेगरी नयाँ फिचर ल्याउने तयारी काठमाण्डौं - टिकटकले १ मिनेटको समयलाई बढाएर अब तीन मिनेट लामो भिडिओ बनाउने मिल्नेगरी तयारी गरेको छ । लामो भिडियो बनाउने प्रयोगकर्ताहरुको रुचीलाई मध्येनजर गर्दै टिकटक कम्पनीले परीक्षण थालेको हो ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता काठमाण्डौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहिवार भेटवार्ता भएको छ । शितल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।
चन्द्रमाको सतहको नमुना संकलन गर्दै चिनियाँ अन्तरिक्ष यान
चन्द्रमाको सतहको नमुना संकलन गर्दै चिनियाँ अन्तरिक्ष यान बेइजिङ — मंगलबार चन्द्रमा अवतरण गरेको मानवरहीत चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाको सतहबाट नमुना संकलन गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन ९सिएनएस०ले जनाएको छ । चीन सरकारले चाङ्गे ५ नाम दिइएको यान मंगलबार ११ बजे राति चन्द्रमा सफलतापूर्वक अवतरण गरेको बुधबार घोषणा गरेको थियो ।
कर्मचारीलाई कोरोना संक्रमण देखिएपनि कार्यालयको सेवा बन्द नगर्न निर्देशन
कर्मचारीलाई कोरोना संक्रमण देखिएपनि कार्यालयको सेवा बन्द नगर्न निर्देशन काठमाडौँ — कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपनि कार्यालय बन्द नगर्न निर्देशन दिएको छ । कतिपय सरकारी कार्यालयहरुमा एक दुई जनामा संक्रमण देखिनेवित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेको भन्दै सीसीएमसी निर्देशक समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
Weather Update