Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित

काठमाडौँ — मन्त्रिपरिषद्‍ले भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा पारित गरेको छ । भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नक्सा आइतबारको मन्त्रिपरिषद्‍ बैठकले पारित गरेको हो ।

बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिईन् । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update