Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
१ हजार ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट गप १ सय ५६ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या एक हजार सय ४२ पुगेको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित भेटिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update