Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बढ्यो ईन्धनको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाएको हो । 

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको  छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको  हो ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update