Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको कृषि ब्लक र पकेट क्षेत्रमा ८ करोडको अनुदान कार्यक्रम
दोलखाको कृषि ब्लक र पकेट क्षेत्रमा ८ करोडको अनुदान कार्यक्रम जिल्लाका ९ वटै स्थानीय तहमा छनौट गरिएका फलफुल, तरकारी सहितका कृषि बाली बिस्तारका लागि उक्त बजेट खर्च गर्न लागिएको हो । वाग्मती प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्ष २०७६÷७७ मा जिल्लाको कृषि वाली प्रवद्र्धनका लागि २५ वटा ब्लक तथा पकेट क्षेत्र प्रस्ताव गरी बजेट विनियोजन गरेको...
वासस्थानमै असुरक्षित बन्दै राष्ट्रिय पंक्षी ‘डाँफे’
वासस्थानमै असुरक्षित बन्दै राष्ट्रिय पंक्षी ‘डाँफे’ हिमरेखा क्षेत्रमा बस्न रुचाउने लजालु र काँतर स्वभावका डाँफे बाज, चिल, कागले शिकार गर्ने तथा जिस्काउदा भाग्ने क्रममा ठोक्किएर मर्ने गरेको बताइएको छ । गौरीशंकर संरक्षण क्षेत्र, दोलखा विगु गाउँपालिका १ लामाबगरमा शनिवार राष्ट्रिय पंक्षी डाँफे छटपटाईरहेको अबस्थामा भेटियो । चिलले लखेट्दै शिकार गर्न लागेको दृष्य स्थानीयले देखेपछि त्यो पोथी...
किवीको व्यवसायिक खेतीले ल्याएको आर्थिक समृद्धि
किवीको व्यवसायिक खेतीले ल्याएको आर्थिक समृद्धि किटनाशक विषादी प्रयोगमा रोक लगाइएको छ । गुणस्तरिय किवी चीनभरि निर्यात हुने गर्दछ । यहाँ कुल ३ सय ३३ हेक्टर जग्गामा किवीको व्यवसायिक खेती गरिएको छ । स्थानीयका अनुसार किवी खेतीपछि प्रतिव्यक्ति आएमा २ हजार युआन बढेको छ । किवीको प्रजनन्, उत्पादन र बजार बिस्तार सहकारी मार्फत गर्ने अवधारणा लागु...
दोलखामा दुईथरी परीक्षा तालिका सार्वजानिक
दोलखामा दुईथरी परीक्षा तालिका सार्वजानिक एकीकृत विद्यालयस्तरीय परीक्षा समिति दोलखाले ५ गतेभित्र परीक्षा सम्पन्न गर्न कठिन रहेको भन्दै चैत ९ गते परीक्षा सम्पन्न गर्ने निर्णय गरेको छ । कक्षा ८ बाहेक जिल्लाका निजी ताथा सामुदायिक विद्यालयको कक्षा १–९ को परीक्षा सञ्चालन गर्ने ३ ओटा समिति छन् । तीमध्ये जिरी नगरपालिकास्तरीय परीक्षा समितिले भने सरकारको निर्देशन...
दोलखाको जलविद्यूत आयोजनामा देखिन थाल्यो कोरोनाको असर
दोलखाको जलविद्यूत आयोजनामा देखिन थाल्यो कोरोनाको असर आयोजनामा टरवाईनसहितको मेसिन जडान गर्ने जिम्मा चीनको प्राविधिक टोलीलाई दिईएको छ । तर कोरोनाकै कारण चिनिया प्राविधिक टोली हालसम्म नेपाल आउन सकेको छैन । आयोजना प्रवद्र्धक सिंगटी हाईड्रो ईनर्जी लिमिटेडका अध्यक्ष बटु लामिछानेले चीनमा फैलिएको भाईसरले मेसिन जडानका लागि चिनियाँ प्राविधिक टोली आउन नसकेको बताए । जसका कारण आयोजनाको काम...
देशभरका विपन्न विद्यार्थीलाई छात्रवृत्ती दिईदै
देशभरका विपन्न विद्यार्थीलाई छात्रवृत्ती दिईदै छात्रवृत्ति वापत कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययनरत विद्यार्थीलाई वार्षिक २४ हजार, अन्य विषयका विद्यार्थीलाई १८ हजार तथा कक्षा ९ र १० को लागि वार्षिक ६ हजार रकम विद्यार्थीको बैंक खातामा जम्मा गरिनेछ ।
नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा यसरी विषय छनोट गर्न पाइन्छ
नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा यसरी विषय छनोट गर्न पाइन्छ पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलका अनुसार कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखन सकिएको छ । महानिर्देशक पौडेलले सबै ऐच्छिक विषयका पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रबाट तयार गर्न सम्भव नभएकाले नयाँ पाठ्यक्रमअनुसार बजारमा आउने पुस्तकलाई नै स्वीकृति दिने बताए ।
Weather Update