गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धी मुद्धामा सुनुवाई हुँदै
शुक्रबार, माघ १३, २०७९

सबै क्षेत्रमा सेवा शुल्क लिन नपाउने सर्वोच्चको फैसला
शुक्रबार, माघ १३, २०७९
काठमाडौँ । होटल तथा रेस्टुराँसहित अब अन्य क्षेत्रले पनि सेवा शुल्क (सर्भिस चार्ज) लिन नपाउने भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार गरेको फैसलाले सेवा शुल्कमा बन्देज गरेको हो ।

श्रीपञ्चमी : बालबालिकालाई अक्षरारम्भ गर्ने दिन
बिहीबार, माघ १२, २०७९
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी देशभर मनाईदैछ । श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाईन्छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । यो दिन विद्यारम्भको मुख्य तिथि भएकोले विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ...

दोलखाका सांसदले संघ र प्रदेशको क्याबिनेटमा पाएनन् मन्त्री बन्ने अबसर
बिहीबार, माघ १२, २०७९
चरिकोट । दोलखाले यो पटकको संघ र प्रदेशको मन्त्रिपरिषदमा प्रतिनिधित्व हुने अबसर गुमाएको छ । सत्ता साझेदार दलले संघ र प्रदेशको दुबै मन्त्रिपरिषदमा दोलखाबाट निर्बाचित सांसदहरुलाई मन्त्रिपरिषदमा प्रतिनिधित्वको अबसर नदिएका हुन् ।

आफैलाई आगो लगाएका आचार्यको उपचारको क्रममा मृत्यु
बुधबार, माघ ११, २०७९
काठमाडौँ । बानेश्वरमा आफैलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो । आचार्यले मंगलबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका थिए ।

वाग्मतीमा प्रदेशमा मन्त्रालय संख्या घटाईयो
बुधबार, माघ ११, २०७९
हेटौंडा । वाग्मती प्रदेशमा मन्त्रालयको संख्या घटाएर ११ वटा मन्त्रालयमा सिमित गरिने भएको छ । मन्त्रालयको संख्या घटाउनका लागि तयार पारेको कार्यदलले दिएको सुझावका आधारमा प्रदेशमा बढीमा ११ वटा मन्त्रालय कायम गरिने भएको हो । मुख्यमन्त्रीको कार्यभार सम्हाले लगत्ते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालयको संख्या घटाउन प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको...

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : संघीयता बिरोधी अभिव्यक्ति नदिनु
मंगलबार, माघ १०, २०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताविरुद्ध अभिव्यक्ति नदिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । त्यस्तो अभिव्यक्ति दिए स्पष्टीकरण सोध्ने चेतावनी पनि प्रधानमन्त्री प्रचण्डले दिए । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै संविधानको मर्मअनुसार चल्नुपर्नेमा जोड दिएका हुन् ।

योजना अलपत्र पार्ने ७ कम्पनीलाई सोधियो स्पष्टीकरण
मंगलबार, माघ १०, २०७९
काठमाडौँ । विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । “यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आएकाले कालोसूचीमा राख्न नपर्ने आधार वा प्रमाण भए सूचना प्राप्त भएको मितिले ३०...

राष्ट्रपतिको निर्वाचन समयमै गर्न कांग्रेसको माग
सोमबार, माघ ९, २०७९
काठमाडौँ । राष्ट्रपतिको निर्वाचन समयमै गर्न नेपाली कांग्रेसले माग गरेको छ । सोमबार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले राष्ट्रपतिको निर्वाचन संविधानबमोजिम समयमै हुनुपर्नेमा जोड दिएको हो । राष्ट्रपतिको निर्वाचन समयमै गर्न माग गर्ने र राष्ट्रपतिको निर्वाचनको तयारीका विषयमा बैठकमा छलफल भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

संगठन विस्तार अभियान चलाउने रास्वपाको निर्णय
सोमबार, माघ ९, २०७९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार अभयान चलाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको आइतबार बसेको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो । नेताहरुका अनुसार चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरं गठन गर्ने निर्णय गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाउने देउवाको तयारी
सोमबार, माघ ९, २०७९
काठमाण्डौं । समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सोमबार बिहान आफ्नो निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। कांग्रेसमा १३ जना पदाधिकारी छन्, कोषाध्यक्ष अझै मनोनीत भएका छैनन्।

प्रधानमन्त्री र सभामुखबीच भेटबार्ता
सोमबार, माघ ९, २०७९
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटघाटमा विभिन्न समसामायिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।