यस्तो छ, मदन भण्डारीले प्रतिपादन गरेको जनताको वहुदलीय जनवाद (पूर्णपाठ)
सोमबार, जेठ ३, २०७८

तातोपानी नाका आईपुग्यो १८ हजार अक्सिजन सिलिण्डर
आइतबार, जेठ २, २०७८
चौतारा सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पु¥याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए ।

कर्णालीमा कांग्रेस-माओवादी गठबन्धनमा किचलो
आइतबार, जेठ २, २०७८
सुर्खेत - कर्णाली प्रदेश मन्त्रिपरिषद पुर्नगठनबारे नेपाली काँग्रेस र माओवादी केन्द्रबीच किचलो सुरु भएको छ । कांग्रेसले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि ३ मन्त्रीको नियुक्ति प्रक्रिया स्थगित भएको छ । कांग्रेसले वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसद्मा विश्वासको मत दिएको थियो ।

नेपाल कोरोना संक्रमण दर फैलिनेमा विश्वकै दोस्रो स्थानमा
बिहीबार, वैशाख ३०, २०७८
काठमाडौँ - कोरोना संक्रमण दर फैलिने मुलुकहरू मध्ये नेपाल दोस्रो स्थानमा देखिएको छ । संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा देखिएको हो । नेपालमा भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ ।

कोरोना संक्रमणबाट एकैदिन ५५ जनाको मृत्यु
मंगलबार, वैशाख २१, २०७८
काठमाडौं - मंगलबार नेपालमा कोरोनाभाइरसबाट हालसम्मकै धेरै जना व्यक्तिले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।

दोलखामा १३ जनालाई कोरोना भाईरसको सक्रिय संक्रमण
शुक्रबार, वैशाख १७, २०७८
चरिकोट – दोलखामा केही दिनको अन्तरालमा १३ जना कोरोनाका संक्रिय संक्रमित छन् । शुक्रवार थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

कोरोना संक्रमण र मृत्युदर हालसम्मकै उच्च
शुक्रबार, वैशाख १७, २०७८
कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो ।

गृह मन्त्रालयका अधिकारी भन्छन् : शुक्रवारदेखि निषेधाज्ञामा कडाई हुन्छ,
बिहीबार, वैशाख १६, २०७८
काठमाडौं - गृह मन्त्रालयले भोलिदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ । निषेधाज्ञाको पहिलो दिन सडकमा भिडभाड देखिएपछि निषेधाज्ञा कडाई गर्न लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले दोस्रो दिनबटा निषेधाज्ञामा कडाई गरिने बताए ।

जनगणना २०७८ : यस्ता हुनेछन्, तँपाईले जवाफ दिनुपर्ने ८० प्रश्न
बिहीबार, वैशाख १६, २०७८
काठमाडौँ - देशभर अनुमानित ७० लाख परिवार, ३ करोडभन्दा बढी जनसंख्याको गणना गर्न तथ्यांक विभाग अन्तिम तयारीमा जुटेको छ । त्यसका लागि मुख्य ८० वटा प्रश्नावली तयार गरिएका छन् । अबको केही साताभित्र सबै तयारी सकिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।

एमालेद्धारा स्थायी कमिटी गठन, नेताहरुको कार्यविभाजन
शुक्रबार, वैशाख १०, २०७८
काठमाडौँ - नेकपा एमालेले पुर्व माओवादी नेताहरुलाई समेटेर स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा बृिकाृ दशौं महाधिवशेन आयोजक कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

जसपाका नेता कार्यकर्ता बिरुद्धको मुद्धा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय
सोमबार, वैशाख ६, २०७८
काठमाण्डौं - सरकारले जसपाका नेता कार्यकर्ताहरुमाथि लागेको मुद्धा फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मधेस तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

यसकारण आउँछ नकारात्मक सोच, यसरी बनाउनुस् सकारात्मक सोच !
सोमबार, वैशाख ६, २०७८
जब व्यक्तिभित्र नकारात्मक भावको विकास हुन्छ । तब तनाव, निराशा जस्ता धेरै समस्याहरुले जन्म लिन थाल्छन्। यस्तो अवस्थामा, तिनीहरूलाई कसरी जोगाउने र जीवनलाई सकारात्मक बनाउने भन्ने बारेमा सिक्नु आवश्यक छ । मानव जातिले आज नकारात्मक सोच र भावनाहरुलाई सामान्य रुपमा ग्रहण गर्न थालेका छन् ।