काँडाघारीका सैलुन चलाउने व्यक्तिमा पनि कोरोना भेटियो
आइतबार, भदौ ७, २०७७
कागेश्वरी मनोहरामा कोरोना समुदायस्तरमै फैलिँदै, संक्रमितसँगै दर खाएका ३० जनाको परीक्षण गरिँदै
आइतबार, भदौ ७, २०७७
काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएसँगै उनको प्रत्यक्ष सम्पर्कमा ३० जना भन्दा बढी पुगेको पाईएको छ ।
दोलखामा थप ४ जनामा कोरोना संक्रमण पुष्टी
शुक्रबार, भदौ ५, २०७७
दोलखाबाट स्वाब संकलन गरी पठाईएको मध्ये थप ४ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
देशभर कोरोना संक्रमितको संख्या ३० हजार माथि
शुक्रबार, भदौ ५, २०७७
काठमाण्डौं - नेपालमा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा ८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
दोलखामा लकडाउन १० गतेसम्म थपियो, पीसीआर परीक्षणको दायरा बढाईदै
शुक्रबार, भदौ ५, २०७७
चरिकोट - कोरोनाको जोखिम बढेसँगै दोलखा जिल्लामा जारी लकडाउन आगामी भदौ १० गतेसम्म लम्ब्याउने निर्णय भएको छ ।
एसईई दिएका हज्जारौं विद्यार्थी कक्षा ११ पढ्नबाट बञ्चित हुने
शुक्रबार, भदौ ५, २०७७
काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) मा औसत ग्रेड नल्याएका विद्यार्थीहरुले कक्षा ११ पढ्न नपाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार ४ लाख ७२ हजार ७२ विद्यार्थीको नतिजा सार्वजानिक गरेको थियो ।
दोलखाकी ३० वर्षिय युवतीसहित दुईजना कोरोना संक्रमितको मृत्यु
शुक्रबार, भदौ ५, २०७७
काठमाण्डौँ - ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक दोलखालीसहित दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । दोलखा जिल्ला घर भएकी एक महिला र सर्लाही जिल्लाका एक पुरुष रहेको मृत्यु भएको हो ।
राष्ट्रिय झन्डा जलाउँदै म्युजिक भिडियो बनाउने गायक सहित ९ जना पक्राउ
बुधबार, भदौ ३, २०७७
काठमाडौँ — नेपालको राष्ट्रिय झन्डा जलाउँदै म्युजिक भिडियो बनाउने ग्याल्जेन दोर्जे तामाङसहित ९ जना पक्राउ परेका छन् । युट्युव मार्फत सार्वजानिक गरिएको उक्त म्युजिक भिडियो बनाउने ग्याल्जोमसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
राष्ट्रकवि घिमिरेको १ सय १ वर्षको उमेरमा निधन
मंगलबार, भदौ २, २०७७
काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएका राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
नेपालमा हालसम्मकै सर्बाधिक कोरोना संक्रमण पुष्टी
मंगलबार, भदौ २, २०७७
काठमाडौँ — नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिएका छन् । एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसरी जलाईयो नेपालको राष्ट्रिय झण्डा (भिडियो)
मंगलबार, भदौ २, २०७७
काठमाडौं - नेपालको राष्ट्रिय झण्डा जलाउँदै राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी एउटा भिडियो युट्युवमा सार्वजानिक गरिएको छ ।



