यार्चागुम्बा संकटमा पर्दै गएपछि राखियो सम्वेदनशील सूचीमा
मंगलबार, असार ३०, २०७७
नेकपाका दुई अध्यक्ष फेरी जुटे छलफलमा
मंगलबार, असार ३०, २०७७
काठमाडौँ — पार्टीभित्र देखिएको बिवाद समाधानका लागि नेकपाका अध्यक्षद्धय निर्णायक छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ दिनपछि पुन छलफल सुरु गरेका हुन् ।
देशभर बाढीपहिरोबाट ठुलो जनधनको क्षति
शनिबार, असार २७, २०७७
काठमाडौँ — अबिरल वर्षासँगै आएको बाढीपहिरोले देशभर ठुलो जनधनको क्षेति भएको छ । म्याग्दी, कास्की, लमजुङ, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम, कालीकोट र सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएको हो ।
‘भारतीय मिडियालाई बहिष्कार गर्दै प्रतिबन्ध लगाऔं’
बिहीबार, असार २५, २०७७
काठमाण्डौं — नेकपाका केन्द्रिय सदस्य तथा वाग्मती प्रदेशका सचिव आनन्द प्रसाद पोखरेलले भारतीय मिडिया बहिस्कार गर्न आव्हान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीबारे भारतीय मिडियाले गरेको टिप्पणीहरुप्रति आक्रोस व्यक्त गर्दै नेता पोखरेलले सबै क्षेत्र, तह र तप्काबाट प्रतिवाद आवश्यक रहेको बताए ।
दोलखाका दुई जनामा फेरी देखियो कोरोना संक्रमण
सोमबार, असार २२, २०७७
दोलखा - दोलखाका दुई जनामा फेरी २ जनामा कोरोना संक्रमण देखिएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिकाका २९ वर्षिय पुरूष र भिमेश्वर नगरपालिकाका ३१ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो ।
मास्क नलगाउने र सामाजिक दुरी पालना नगर्नेलाई पक्राउ गर्न निर्देशन
सोमबार, असार २२, २०७७
काठमाण्डौं - मास्क नलगाई बाहिर निस्किने व्यक्तिलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै मन्त्रालयले सामाजिक दुरी कायन नगर्ने र मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको हो ।
ओली - प्रचण्डबीच पार्टी एकता जोगाउने सहमति
आइतबार, असार २१, २०७७
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच पार्टी एकतालाई बचाउने सहमति भएको छ । पार्टीभित्र एकताको बिकल्प नरहेको निष्कर्ष निकाल्दै दुबैजना अध्यक्ष सहमतिका आधारहरु खोज्न सहमत भएका हुन् ।
नेकपाको अन्तरसंघर्ष समाधान गर्ने प्रयास जारी
आइतबार, असार २१, २०७७
काठमाडौं - नेकपाका दुई अध्यक्ष पार्टीभित्र चुलिएको बिवाद समाधानको प्रयासमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा भेटवार्ता जारी छ । भोली स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षले बिवाद समाधानको अधिकतम प्रयास हुने बताईएको छ ।
महाअभियोगको झुठा प्रचार गरेर स्वार्थ पुरा गर्न खोजियो : प्रवक्ता श्रेष्ठ
आइतबार, असार २१, २०७७
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले महाअभियोग प्रस्ताव ल्याउने भनेर राष्ट्रपतिलाई बिवादमा तान्न खोजिएको दाबी गरेका छन् । आफ्नो स्वार्थका लागि झुठो प्रचार गरिएको उनले बताए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटबार्ता, मन्त्रीहरुलाई वालुवाटार बोलाईयो
शनिबार, असार २०, २०७७
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । राष्ट्रपति कार्यालय शीतल निवासमा जारी भेटबार्तामा समसामयिक विषयमा छलफल भैरहेको बुझिएको छ ।
नेकपा फुट्दैन, फुट्न दिर्ईदैन : नेता शर्मा
शनिबार, असार २०, २०७७
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले पार्टी कुनै हालतमा फुट्न नदिईने बताएका छन् । सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजानिक गर्दै नेता शर्माले पार्टी नफुट्ने र फुट्न नदिईने बताएका हुन् ।
बाबा प्लिज मामुसँग झगडा नगर्नू !
शनिबार, असार २०, २०७७
दम्पतीबीच मनमुटाव हुन्छ । भनाभन हुन्छ । ठाकठुक पर्छ । यो सामान्य क्रिया हो । परिवार चलाउनुपर्ने दायित्वबीच कतिपय कुरामा मतभेत रहन्छ । यस्ता मतभेतलाई कसरी सल्टाउने भन्दा पनि त्यसमा आफु हावी हुन खोज्ने प्रवृत्ति अक्सर श्रीमान्(श्रीमतीमा हुन्छ । यही प्रयासले उनीहरुबीच तनाव पैदा गर्छ । तनावले मनमुटाव । मनमुटावले...
यसकारण मानिसले अरुको चाकडी गर्छ !
शनिबार, असार २०, २०७७
हाम्रो समाजमा सबैभन्दा बढी सलबलाउने भनेकै चाकडीबाज हुन् । किनभने हाम्रा ठूलाबडाहरुले नै चाकडी(संस्कारलाई गोडमेल गरिरहेका छन् ।



