Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बच्चालाई कसरी सिकाउने ? नर्वेको अभ्यासबाट नेपालीले सिक्नुपर्ने कुरा
बच्चालाई कसरी सिकाउने ? नर्वेको अभ्यासबाट नेपालीले सिक्नुपर्ने कुरा काठमाण्डौं - नर्वेमा विद्यार्थी लिन वा पुर्‍याउन स्कुलले गाडी पठाउँदैन । बच्चाहरु आफैं जान्छन् । किन्डरगार्डेनका बच्चाहरुलाई चाहिँ अभिभावक आफैंले पुर्‍याउने र ल्याउने गर्नुपर्छ । यसको खास कारण बच्चालाई मानसिकरुपमा असर नपरोस् भनेर हो । बुबाआमाले स्कुल वा किन्डरगार्डेनसम्म पुर्‍याउँदा बच्चाहरु आफू सुरक्षित महसुस गर्छन् र उनीहरुको सिकाइ राम्रो हुँदै...
विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १० लाख नाघ्यो
विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १० लाख नाघ्यो काठमाडौं - विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा बढि व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको एक तथ्यांकले देखाएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ ।
प्रतिव्यक्ति आयमा नेपाल एक स्थान माथि उक्लियो
प्रतिव्यक्ति आयमा नेपाल एक स्थान माथि उक्लियो काठमाण्डौं - नेपाल न्यूनमध्यम आय भएको मुलुकमा उक्लिएको छ । विश्व बैंकले गर्ने वर्गिकरणमा न्यून आय भएको मुलुकबाट नेपाल न्यूनमध्यम आय भएको मुलुकमा बढुवा भएको हो । विश्व बैंकले प्रतिव्यक्ती आयका आधारमा संसारभरका मुलुकलाई चार समूहमा वर्गिकरण गर्दै आएको छ । जसमा नेपाल एकतह माथि उक्लिएको हो ।
नेकपालाई फुटबाट जोगाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय
नेकपालाई फुटबाट जोगाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो पुस्ताका नेताहरु पार्टी भित्र देखिएको पछिल्लो संकट समाधानको गृहकार्यमा जुटेका छन् । दुबै खेमामा रहेका दोस्रो पुस्ताका नेताहरुको संयुक्त बैठकले पार्टीलाई फुटबाट जोगाउनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।
दोलखाका दुई कोरोना संक्रमितको सम्पर्कमा पुगेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ
दोलखाका दुई कोरोना संक्रमितको सम्पर्कमा पुगेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिकामा दुई जना कोरोना संक्रमतिहरुको सम्पर्कमा पुगेका सबैको पीसीआर रिपोर्ट नगेटिभ आएको छ । गौरीशंकर गाउँपालिका स्थित हलेशवर मावि क्वारेन्टाईनमा बसेका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा पुगेका ३५ जनाको स्वाब पीसीआर परीक्षणका लागि काठमाण्डौं पठाईएको थियो ।
तीन हजार १ सय ३४ कोरोना संक्रमित निको भएर घर फर्किए
तीन हजार १ सय ३४ कोरोना संक्रमित निको भएर घर फर्किए काठमाडौँ — नेपालमा थप १ सय २१ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना संक्रमित डिस्चार्ज भएका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध ईरानले जारी गर्यो पक्राउ पुर्जी
अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध ईरानले जारी गर्यो पक्राउ पुर्जी एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ईरानले पक्राउ पुर्जी जारी गरेको छ । इरानले ट्रम्पलाई पक्राउ गर्न इन्टरपोलसँग सहयोगका लागि आग्रह समेत गरेको समाचार संस्था एपीले जनाएको छ । गत जनवरीमा अमेरिकी आक्रमणमा ईरानी सैन्य कमाण्डर कासिम सुलेमानीको मृत्यु भएको थियो ।
लकडाउन खुकुलिएसँगै भारतमा कोरोना संक्रमण दर उच्च, ५ लाख नाघ्यो
लकडाउन खुकुलिएसँगै भारतमा कोरोना संक्रमण दर उच्च, ५ लाख नाघ्यो काठमाडौँ — भारतमा ५ लाख भन्दा बढि मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । शनिबारसम्म कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार ९ सय ५३ पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा १८ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण...
हङ्‌कङ बिवाद : चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा
हङ्‌कङ बिवाद : चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा एजेन्सी - अमेरिकी विदेश मन्त्रालयले चिनियाँ नेताहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्धको घोषणा गरेको छ । विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाईएको बताएका हुन् । हङ्‍कङको स्वतन्त्रतालाई सङ्कुचित पार्ने योजनामा सहभागी भएका चिनियाँ अधिकारीहरुको हकमा यस्तो निर्णय गरिएको उनले बताए । पोम्पेओका अनुसार अमेरिकी प्रतिबन्ध सीपीसीका...
Weather Update