Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पाकिस्तानमा लकडाउन खुल्दै
पाकिस्तानमा लकडाउन खुल्दै पाकिस्तानमा शनिवारदेखि लकडाउन खुल्ने भएको छ । त्यहाँको सरकारले शनिबारदेखि लकडाउन खुला गर्ने निर्णय गरेको हो । पाकिस्तानमा कोरोना संक्रमितको संख्या भने बढ्दो अवस्थामा छ । सरकारी अधिकारीहरुका अनुसार आर्थिक क्षतिको सामना गर्न नसकिने भएकाले लकडाउन खोल्ने निर्णय गरिएको हो ।
सिताकोथान–जुँगु–झ्याँकु–भोर्ले सडकको स्तरोन्नती हुने, ९२ करोडको वोलपत्र आव्हान
सिताकोथान–जुँगु–झ्याँकु–भोर्ले सडकको स्तरोन्नती हुने, ९२ करोडको वोलपत्र आव्हान उक्त सडक स्तरोन्नतीका लागि वाग्मती प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले आज वोलपत्र समेत आव्हान गरेको छ । सडक स्तरोन्नतीका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष ९२ करोड रुपैयाँ छुट्याएको छ । वोलपत्र आव्हानसँगै सडक स्तरोन्नती हुने निश्चित भएको छ ।
‘कोरोनाको डर छैन, वाली भित्र्याउन पाईएन’
‘कोरोनाको डर छैन, वाली भित्र्याउन पाईएन’ कोरोना भाईरस भन्दा मौसमले साथ नदिएको प्रति किसानलाई चिन्ता छ । निरन्तर वर्षा भएपछि उनीहरुलाई गहुँबाली कसरी भित्र्याउने भन्ने पिरलो छ । विहान मौसम खुल्ने आसमा खेताला भनिएपनि दिउँसो पानी परेपछि मेला त्यत्तिकै बीचमा छोड्नुपर्ने बाध्यता छ । कोरोनाको त खासै वास्ता लाग्दैन तर वैशाखे झरीले पो गर्नुगर्यो, न गहुँ...
Weather Update