नर्भिक अस्पतालको विज्ञप्ती : कोरोना संक्रमित कुनै विरामी भेटिएका छैनन्
शनिबार, चैत ८, २०७६

चैत्र १० गतेदेखि लामो दुरीका सार्वजानिक यातायत नचल्ने
शुक्रबार, चैत ७, २०७६
सरकारले कोभिड १९ (कोरोना भाइरस) को संभावित संक्रमण नियन्त्रणका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न नदिने भएको छ । राष्टका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायात बन्द गरिने बताए ।