कोरोना भाईरस सम्बन्धी पशुपति शर्माको सन्देशमुलक गित (हेर्नुस् भिडियो)
आइतबार, चैत ३०, २०७६
गुरांसै फुल्दा वनै रमाईलो..
शनिबार, चैत २९, २०७६
कोरोनाको विश्वव्यापी महामारीका बीच पनि भीरदेखि पाखासम्म गुराँसले नियमित प्रक्रिया छाडेको छैन । विडम्बना, गुराँससँग रम्नेहरु हिजोआज कोही छैनन् । लकडाउनका कारण हिँडडुल बन्द छ । लाग्छ, गुराँसका थुँगाहरु कोही आउने प्रतीक्षामा छन् । देशका डाँडापाखाहरु गुरासले मनमोहक बनाएका बेला कोभिड १९ (कोरोना भाईरस) ले सबैलाई घरभित्र कैद गराएको छ...
लाखौं खर्चेर बनाईयो, तर किन प्रयोग भएन क्वारेन्टाईन ?
मंगलबार, चैत २५, २०७६
सरकारले विदेशबाट फर्किएका शंकास्पद व्यक्तिहरुको बिवरण तत्काल संकलन गरी उनीहरुलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । सोही अनुसार संक्रमित मुलुकहरुबाट आएका नागरिकहरुको पहिचान गरिएपनि उनीहरुलाई क्वारेन्टाईनमा अनिबार्य राख्ने व्यवस्था गरिएन । जसका कारण स्थानीय तहमा बनेका तीन दर्जन बढि क्वारेन्टाईन प्रयोगविहिन बनेको हो...



