Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेकपा वाग्मती प्रदेशको १६ बुँदे विशेष निर्णय : प्रदेश सिल गर्नुपर्ने निष्कर्ष
नेकपा वाग्मती प्रदेशको १६ बुँदे विशेष निर्णय : प्रदेश सिल गर्नुपर्ने निष्कर्ष बैठकले संघीय सरकारसँग आवश्यक समन्वय गरी प्रदेश सरकारले सिल गर्नुपर्ने निष्कर्ष निकाल्दै सोही अनुसार कदम चाल्न आग्रह गरेको प्रदेश सचिव आनन्द प्रसाद पोखरेलले जानकारी दिए ।  यस्तै, विदेशबाट आएका, क्वारेन्टाइन र आइसोलेसनमा बसेका तथा उनीहरूका आफन्त तथा सम्पर्कमा आएका व्यक्तिहरूको आरडिटी र पिसिआर परीक्षणको दायरा फराकिलो गर्न बैठकले संघीय सरकार...
काठमाण्डौं पेप्सीकोला सनसिटीका ३ मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि
काठमाण्डौं पेप्सीकोला सनसिटीका ३ मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि कोरोना संक्रमण पुष्टि भएकाहरु २८ दिनअघि बेलायतबाट फर्किएका हुन् । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएका तीन मध्ये दुई जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले पुष्टि गरेको छ ।
लकडाउन बैशाख १५ सम्म लम्ब्याउने सरकारको निर्णय
लकडाउन बैशाख १५ सम्म लम्ब्याउने सरकारको निर्णय दोस्रोपटक बढाइएको लकडाउनको अवधि भोली बुधवार सकिने भएपछि सरकारले लकडाउन बैशाख १५ सम्म लम्ब्याउने लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम कायम रहेकाले थप फैलिन नदिन लकडाउन थप गर्ने निर्णय भएको एक मन्त्रीले साझावोलीलाई जानकारी दिए ।
गण्डक अस्पताललाई कोरोना अस्पताल बनाउन सरकारलाई दिने अन्सारीको घोषणा
गण्डक अस्पताललाई कोरोना अस्पताल बनाउन सरकारलाई दिने अन्सारीको घोषणा दुई नम्बर प्रदेशमा कोरोना संक्रमितहरुको उपचारमा समस्या भैरहेका बेला अन्सारीले आफ्नो अस्पताल, कोरोना अस्पतालको रुपमा संचालन गर्न तयार भएका हुन् । यसबारे विरगञ्जका मेयर विजय सरावगीलाई समेत जानकारी गराईसकेको उनले जानकारी दिएका छन् । कोरोना उपचारको लागि छुट्टै कोरोना अस्पताल अहिलेको अपरिहार्य आवश्यकता भएपनि जिम्मेवार निकायले यसबारे तदारुकता नदेखाएकाले यस्तो...
दोलखामा कोरोना भाईरसको र्‍यापिड टेस्ट गर्ने तयारी
दोलखामा कोरोना भाईरसको र्‍यापिड टेस्ट गर्ने तयारी जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विभु कुमार झाले र्यापिड किट जिल्ला आईसकेको र टेष्टका लागि तयारी भैरहेको जानकारी दिए । ‘र्यापिड किट जिल्ला आईसकेको छ, स्वास्थ्यकर्मीलाई प्रयोगको बिधिबारे जानकारी गराएपछि ल्यावको सुविधा भएका स्थानमा र्यापिड टेष्टको ब्यवस्था मिलाउने छ, उनले भने ।’ उनका अनुसार विदेशबाट फर्किएर १४ दिन पुरा भैसकेको र...
कोरोना रोकथाम अझ ब्यवस्थित र प्रभावकारी बनाउन ध्यानाकर्षण
कोरोना रोकथाम अझ ब्यवस्थित र प्रभावकारी बनाउन ध्यानाकर्षण नेकपा प्रदेश संगठन कमिटीका अध्यक्ष नारायण दाहाल र सचिव आनन्द प्रसाद पोखरेलले आईतवार संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य सामग्री अभाव हुन नदिन र कही कतै भ्रष्टाचार भए कानुन अनुसार कारबाही अगाडी बढाउन माग गर्दछौँ ।’ जारी विज्ञप्तीमा स्वास्थ्य सामग्री अभाव हुन नदिन तर्फ सरकारको ध्यानाकर्षण गराईएको छ...
नेपालको आर्थिक बृद्धिदर २.८ भित्र खुम्चिने विश्व बैंकको प्रक्षेपण
नेपालको आर्थिक बृद्धिदर २.८ भित्र खुम्चिने विश्व बैंकको प्रक्षेपण अर्धवार्षिक साउद एसिया इकोनमिक फोकस नामक प्रतिवेदन सार्वजनिक गर्दै बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा १.५ देखि २.८ प्रतिशत मात्रै बढ्ने उल्लेख गरेको हो । सरकारले यस वर्ष ८.५ प्रतिशतको आर्थिक वृद्धि हांसिल गर्ने लक्ष्य राखेको थियो । अर्थ मन्त्रालयले समेत कोरोना प्रभावका कारण यो वृद्धिदर हासिल नहुने स्वीकार...
Weather Update