दोलखाको ३ गाउँपालिकाका थप ७ जनामा कोरोना संक्रमण पुष्टि
                        
                        
                                                
                                             
                                                                    चरिकोट — दोलखामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोलखा अस्पतालबाट पीसीआर परीक्षणका लागि पठाईएका ३१ मध्ये ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
जसमा तामाकोशी गाउँपालिकाका ५ जना महिला, विगु गाउँपालिकाका १ जना पुरुष र मेलुंग गाउँपालिकाका १ जना पुरुष रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १५:२२
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


 
                                                 
 
                     
                     
                     
                     


 
                    