Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
तातोपानी नाकाबाट पहिलोपटक रासायनिक मल भित्रिँदै, केही सस्तो पर्ने
तातोपानी नाकाबाट पहिलोपटक रासायनिक मल भित्रिँदै, केही सस्तो पर्ने सिन्धुपाल्चोक - चीनसँगको सिमानाका तातोपानीबाट पहिलो पटक नेपालमा ठुलो परिमाणमा रासायनिक मल आयात भएको छ । तातोपानी नाकाबाट ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो ।
२०७७ को एसईई परीक्षा जेठ १३ गतेदेखि सञ्चालन हुने
२०७७ को एसईई परीक्षा जेठ १३ गतेदेखि सञ्चालन हुने काठमाडौं - २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको मिति सार्वजानिक गरिएको छ ।
कालिञ्चोक गाउँपालिकाको १ हजार रोपनी जग्गामा किवी खेती विस्तार गरिंदै
कालिञ्चोक गाउँपालिकाको १ हजार रोपनी जग्गामा किवी खेती विस्तार गरिंदै चरिकोट - दोलखाको कालिञ्चोक गाउँपालिकाले यो आर्थिक वर्षमा १ हजार रोपनी क्षेत्रफलको जग्गामा किवी खेती विस्तार गर्ने भएको छ । गाउँपालिका को वडा नम्बर १,३, ६ र ९ नम्बर वडाको १ हजार रोपनी जग्गामा किवी खेती विस्तार गर्न लागिएको हो ।
दोलखाका धार्मिक पर्यटकिय गन्तव्यहरु खुला, सुरु हुन थाल्यो चहलपहल
दोलखाका धार्मिक पर्यटकिय गन्तव्यहरु खुला, सुरु हुन थाल्यो चहलपहल चरिकोट - दोलखा जिल्लाका प्रसिद्ध धार्मिक तथा पर्यटकिय गन्तव्यहरु शुक्रवारदेखि सर्वसाधारणको खुला गरिएका छन् । कोरोना भाईरस (कोभिड १९) फैलिन नदिन भन्दै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा शुक्रवारदेखि हटेको हो । जिल्ला प्रशासन कार्यालयले यसअघि मठमन्दिरमा नित्य पूजाबाहेकका गतिविधि गर्न रोक लगाएको थियो ।
असिमित आनन्दको स्वर्ग ‘देउढुङगा’ (फोटोफिचर)
असिमित आनन्दको स्वर्ग ‘देउढुङगा’ (फोटोफिचर) चरिकोट - आँखैअघि मनमोहक गौरीशंकर हिमाल । फराकिलो लेकाली जंगलबीच फैलिएका क्षितिज र हुस्सु, त्यहीबीच छ अदभूत स्वर्ग जाने सिँढी भनेर चिनिने देउढुंगा । दोलखा जिल्ला बिगु गाउँपालिका स्थित देउढुंगा एउटा पहाडी टुक्रामा देखिने अचम्मको दुई वटा खुड्कीला हो ।
यस्ता छन्, चिसो मौसममा कोरोना संक्रमणबाट बच्ने ८ उपाय !
यस्ता छन्, चिसो मौसममा कोरोना संक्रमणबाट बच्ने ८ उपाय ! काठमाडौं - चिसो मौसम सुरु भइसकेको छ । चिसो मौसममा बढी सक्रिय हुन्छ भन्ने मान्यता राखिएको कोरोना भाइरसले आम नेपालीको जनजीवन यतिबेला प्रभावित बनाएको छ । स्वतन्त्र भएर कतै पनि हिँड्न नसकेको अवस्था छ ।
बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ देखि सुरु हुने
बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ देखि सुरु हुने कात्तिक २५, काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थागित परीक्षाहरु २८ मंसिरदेखि सुचारु गर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षाहरु स्थगित थियो ।
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागु नगर्न सर्वोच्चको आदेश
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागु नगर्न सर्वोच्चको आदेश काठमाडौं - कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नहुने भएको छ । सर्वोच्च अदालतका न्यायधिश पुरुषोत्तम भण्डारीको एकल इजलाशले नयाँ पाठ्यक्रम लागु नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
स्वरोजगारमुखी शिक्षा नीतिको खाँचो
स्वरोजगारमुखी शिक्षा नीतिको खाँचो पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्दतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्दछ । त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्दति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनु पर्दछ ।
संरक्षण क्षेत्रले सुरु गर्यो सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा होमस्टे कार्यक्रम
संरक्षण क्षेत्रले सुरु गर्यो सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा होमस्टे कार्यक्रम भोटेकोसी - गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरुलाई लक्षित गरेर होमस्टे कार्यक्रम सुरु गरेको छ । संरक्षण क्षेत्रले आफ्नो कार्यक्षेत्र पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा होमस्टे कार्यक्रम सुरु गरेको हो ।
सबै किसिमका परीक्षा संचालन गर्न सरकारले दियो अनुमति
सबै किसिमका परीक्षा संचालन गर्न सरकारले दियो अनुमति काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने भएको छ ।
थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि
थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि काठमाडौँ — नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ८४ हजार ५७० संक्रमितको संख्या पुगेको छ ।
Weather Update