Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद आठौं पटक बिस्तार
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद आठौं पटक बिस्तार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आईतवार नयाँ मन्त्रीहरुलाई शपथ खाएपछि मन्त्रिपरिषद आठौं पटक बिस्तार हुनेछ । परराष्ट्र मन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने निश्चित भएको छ ।
विक्रम सम्वत २०८० सुरु, नयाँ वर्ष हर्षोल्लासपुर्वक मनाईदै
विक्रम सम्वत २०८० सुरु, नयाँ वर्ष हर्षोल्लासपुर्वक मनाईदै काठमाडौं । आज विक्रम सम्वत २०८० आजदेखि सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले शुभकामना आदानप्रदान गरी हर्षोल्लासपुर्वक मनाइरहेका छन् ।
माओवादी अयोग्य लडाकुलाई दुई लाख दिन बन्यो कार्यविधि
माओवादी अयोग्य लडाकुलाई दुई लाख दिन बन्यो कार्यविधि काठमाण्डौं । तत्कालीन नेकपा (माओवादी) का अयोग्य भनिएका लडाकुलाई आर्थिक सहायता दिने कार्यविधि तयार भएको छ । उनीहरुलाई जनही २ लाख रुपैयाँका दरले सहयोग गर्ने कार्यविधिलाई अन्तिम रुप दिईएको हो । कार्यविधि तयार भैसकेको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले बताए ।
प्रधानन्यायधीस नियुक्ति प्रक्रिया अघि बढाउन बारको अल्टिमेटम
प्रधानन्यायधीस नियुक्ति प्रक्रिया अघि बढाउन बारको अल्टिमेटम काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायधीस नियुक्ति प्रक्रिया अघि बढाउन अल्टिमेटम दिएको छ । एशोसिएसनले आज पत्रकार सम्मेलन गर्दै डेढ साताभित्र प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । 
सिन्धुलीमा कार दुर्घट्ना, ४ जनाको मृत्यु
सिन्धुलीमा कार दुर्घट्ना, ४ जनाको मृत्यु सिन्धुली । सिन्धुलीमा फेरी सवारी दुर्घट्ना भएको छ । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको हो । 
नेपालमा ३ महिनापछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु
नेपालमा ३ महिनापछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट झन्डै तीन महिनापछि मृत्युको घट्ना भएको हो । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो ।  सोमबार वीर अस्पतालमा उपचाररत ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । अस्पतालका अनुसार ती...
फेरी फैलिन थाल्यो डेंगु, महामारीको रुप लिनसक्ने जोखिम 
फेरी फैलिन थाल्यो डेंगु, महामारीको रुप लिनसक्ने जोखिम  काठमाडौं । डेंगु संक्रमण यसवर्ष बर्खा नलाग्दै फैलिन थालेको छ । गत वर्ष असारदेखि डेँगु संक्रमण सुरु भएको थिाये । यो वर्ष हिउँदमा समेत केस शून्य नभएपछि गत वर्षझैँ संक्रमणले महामारीको रूप लिने जोखिम बढेको छ ।
जग्गाको कित्ताकाट खोल्ने सरकारको तयारी
जग्गाको कित्ताकाट खोल्ने सरकारको तयारी काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खोल्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले लागू गरेको १० महिनामै ‘भू–उपयोग नियमावली’को केही प्रावधान संशोधनको तयारी गर्न लागेको हो । नियमाली संशोधन गर्दै सरकारले जग्गा कित्ताकाट खोल्न लागेको हो ।
अमेरिकाको केन्टकी शहरमा गोली चल्यो, पाँच जनाको मृत्यु
अमेरिकाको केन्टकी शहरमा गोली चल्यो, पाँच जनाको मृत्यु काठमाडौं । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चलेको छ । उक्त घट्नामा पाँच जनाको मृत्यु भएको छ भने तीन प्रहरीसहित ९ जना घाइते भएका छन् ।
रास्वपाका निलम्वित सांसदमाथि अख्तियारले थाल्यो अनुसन्धान
रास्वपाका निलम्वित सांसदमाथि अख्तियारले थाल्यो अनुसन्धान काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको अडियो संवाद सार्बजनिक भएपछि श्रेष्ठमाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने चेतावनी
नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने चेतावनी काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ। कतिपय क्याम्पसहरूले हालसम्म पनि नवीकरण गरेको नपाइएकोले ती कलेजहरूलाई नवीकरण नगर्नुको कारण खुलाउन एक महिना समयसमेत दिइएको छ।
‘मनका कुरा गरौंला नि यसो मिलाएर’ टिकटक ट्रेन्डिङमा
‘मनका कुरा गरौंला नि यसो मिलाएर’ टिकटक ट्रेन्डिङमा टिकटक पछिल्लो समय यस्तो सूचक बनेको छ, जसले दर्शकको रुचि यतिबेला कुन गीत र धुनमा छ भन्ने दर्शाउँछ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध गीत ‘मेसो मिलाएर’ पछिल्लो समय टिकटकको नेपाल ट्रेन्डिङमा छ । डेढ महिनाअघि युट्युबमा रिलिज भएको यो गीत बल्ल आएर टिकटकमा भाइरल बनिरहेको छ ।
Weather Update