Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एक वर्षभित्रै ४० हजार नेपाली कामदार कोरिया लैजाने तयारी
एक वर्षभित्रै ४० हजार नेपाली कामदार कोरिया लैजाने तयारी काठमाण्डौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आउँदो एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने भएको छ । कोरियाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याललाई यसबारे जानकारी दिएका हुन् । ‘नेपालबाट एकै वर्षभित्र निर्माण, उत्पादन र कृषि क्षेत्रमा ४० हजार...
कांग्रेसमा अन्तरघात गर्नेको बिवरण पठाउन निर्देशन
कांग्रेसमा अन्तरघात गर्नेको बिवरण पठाउन निर्देशन काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरको चुनावमा अन्तर्घात गर्नेलाई कारबाही प्रक्रिया अघि बढाएको छ । समितिले अन्तरघात गर्नेहरुको बिवरण १५ पुसभित्र पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको छ । 
सात वटा दललाई राष्ट्रिय पार्टीको मान्यता
सात वटा दललाई राष्ट्रिय पार्टीको मान्यता काठमाडौँ । निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न...
फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आईओसीले नेपाल आयाल निगमलाई मूल्य घटेको सूची पठाएको हो । डिसेम्बर १ मा पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको हो । 
एकिकृत समाजवादीले भन्यो : माओवादीसँग एकताको निर्णय भएको छैन,
एकिकृत समाजवादीले भन्यो : माओवादीसँग एकताको निर्णय भएको छैन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले तत्काल नेकपा (माओवादी केन्द्र) सँग एकताको योजना नरहेको जनाएको छ । एकताको खबरमा कुनै सत्यता नरहेको भन्दै समाजवादीले भ्रममा नपर्न आग्रह गरेको हो । पार्टीका महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ती जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका छन् ।
स्याङजा र बाजुरामा मतगणना सुरु गर्न आयोगको निर्देशन
स्याङजा र बाजुरामा मतगणना सुरु गर्न आयोगको निर्देशन काकाठमाडौँ । बाजुरा र स्याङ्जा २ मा मतगणना सुरु गरिने भएको छ । निर्वाचन आयोगले स्याङ्जा(२ र बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको हो । आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई नै सदर गर्दै मतगणना सुरु गर्न भनेको छ।
यस्तो छ, रुघाखोकीको आयुर्वेदिक उपचार !
यस्तो छ, रुघाखोकीको आयुर्वेदिक उपचार ! काठमाण्डौं । यतिबेला धेरैलाई रुघाखोकीले सताइरहेको हुन्छ । रुघाखोकी लाग्नासाथ हामी औषधि किन्न हतारिहन्छौं । जबकि हाम्रो घर(आँगन, भान्सामा उपलब्ध वनस्पति, मरमसलाबाट रुघाखोकी सजिलै निको हुन्छ ।
प्रत्यक्षबाट संसदमा महिलाको प्रतिनिधित्व न्यून
प्रत्यक्षबाट संसदमा महिलाको प्रतिनिधित्व न्यून काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको नतिजामा ३३ प्रतिशत महिला पुग्न मुस्किल देखिएको छ । बाजुरा, दोलखा र स्याङजा बाहेकको नतिजा सार्वजनिक भैसक्दा प्रत्यक्ष निर्वाचन प्रणालीबाट सवैधानिक व्यवस्था अनुसार संसदमा महिलाहरुको प्रतिनिधित्व पुग्न असम्भव देखिएको हो ।
प्रधानमन्त्री देउवा र भारतीय राजदुतबीच भेटबार्ता
प्रधानमन्त्री देउवा र भारतीय राजदुतबीच भेटबार्ता काठमाडौँ । भारतीय राजदूत नवीन श्रीवास्तव र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
समानुपातिक तर्फ एमालेले कटायो २० लाख
समानुपातिक तर्फ एमालेले कटायो २० लाख काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ २० लाख मत कटाएको छ । शनिबार दिउँसोसम्म एमालेको मत २० लाख ६ हजार ५८७ पुगेको छ ।
समानुपातिक मतगणनामा माओवादी केन्द्र तेस्रो स्थान उक्लियो
समानुपातिक मतगणनामा माओवादी केन्द्र तेस्रो स्थान उक्लियो काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेस्रो स्थानमा थियो । रास्वपालाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो ।
Weather Update