Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मालदार मन्त्रालयमा सत्तारुढ गठबन्धनभित्र किचलो
मालदार मन्त्रालयमा सत्तारुढ गठबन्धनभित्र किचलो काठमाडौं - मालदार मन्त्रालयमा सत्तारुढ गठबन्धनभित्र किचलो भएपछि मन्त्रिपरियाद विस्तारमा अझै ढिलाई हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचित छन् । सरकारलाई पूर्णता दिने विषयलाई लिएर सत्तारुढ दलका नेताहरुबीच निरन्तर छलफल भैरहेपनि सहमति जुट्न नसकेको हो ।
एमालेले कारबाही गरेका १४ सांसदलाई जोगाउने सभामुखको निर्णय
एमालेले कारबाही गरेका १४ सांसदलाई जोगाउने सभामुखको निर्णय काठमाण्डौं - सभामुख अग्नि सापकोटाले नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाहीबाट जोगाउने निर्णय लिएका छन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना पठाएको भन्दै सभामुख सापकोटाले एमालेको सिफारिस कार्यान्वयन नगर्ने निर्णय गरेका हुन् ।
जापानबाट थप दुई लाख ८ हजार ६० डोज खोप नेपाल आईपुग्यो
जापानबाट थप दुई लाख ८ हजार ६० डोज खोप नेपाल आईपुग्यो काठमाण्डौं - जापानले सहयोग गरेको दुई लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप नेपाल आईपुगेको छ । जापान सरकारले सहयोग गरेको उक्त खोप कोभ्याक्समार्फत् शनिबार बिहान नेपाल आइपुगेको हो ।
अफगानिस्तानमा फसेका दोलखाका सुमन भन्छन् : ‘बाँचेर स्वदेश फर्किन मुस्किल छ’
अफगानिस्तानमा फसेका दोलखाका सुमन भन्छन् : ‘बाँचेर स्वदेश फर्किन मुस्किल छ’ काठमाडौँ  - सरकारले उद्धारमा तदारुकता नदेखाउँदा अफगानिस्तानबाट स्वदेश फर्किन चाहने नेपालीहरु अझै अलपत्र बनेका छन् । सुरक्षा चुनौती थपिएसँगै त्यहाँ रहेका धेरै थुप्रै नेपाली स्वदेश फर्कन खोजिरहेका छन् । तर उनीहरू काबुल विमानस्थलमै अलपत्र छन् ।
तालिवान बिद्रोहीले कब्जा गरे अफगानिस्तानको सत्ता
तालिवान बिद्रोहीले कब्जा गरे अफगानिस्तानको सत्ता काठमाण्डौं - दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवानले सत्ता कब्जा गर्न सफल भएको छ । सत्ता कब्जा गर्दै तालिवान पुनः सत्तामा पुगेको हो । अमेरिकी नेतृत्वको सेनाले अफगानिस्तान छाडेको ४५ दिनपछि तालिवान राजधानी कावुल प्रबेश गरेको हो । तालिवानले पछिल्लो साता सरकारी फौजविरुद्धको आक्रमण तीव्र पारेको थियो । बीबीसीका...
कांग्रेससँग चुनावी तालमेल गर्नेबारे माओवादी केन्द्रको बैठकमा उठ्यो प्रश्न
कांग्रेससँग चुनावी तालमेल गर्नेबारे माओवादी केन्द्रको बैठकमा उठ्यो प्रश्न काठमाण्डौं - नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठकमा तालमेल गर्ने या नगर्नेबारे गम्भिर प्रश्न उठेको छ । बैठकमा नेताहरुले दलाल पूँजीपतिहरुको पार्टीका रुपमा परिचित नेपाली कांग्रेससँग तालमेल गर्दा नैतिक संकट उत्पन्न हुने बताए । माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दुई दिनदेखि काठमाडौंको अनुपम फुडल्यान्डमा जारी छ ।
अण्डाको मुल्य बढेको बढ्यै, नियमक निकायको बेवास्ता
अण्डाको मुल्य बढेको बढ्यै, नियमक निकायको बेवास्ता काठमाण्डौं - उपभोक्ताहरुलाई मार पर्नेगरी उत्पादकहरुले एकलौटी मूल्य निर्धारण गरेका छन् । दुई महिनाको अवधिमा अण्डाको मूल्य झण्डै दोब्बरले वृद्धि भएपछि उपभोक्ता ठगिएका छन् । सरकारी बेवास्ताका कारण उपभोक्ता चरम मारमा परेका छन् । केहीसाता अघि अण्डाको मुल्य प्रतिगोटा १२ रुपैयाँ थियो ।
मन्त्रिपरिषदलाई पुर्णता दिन सत्ता गठबन्धनलाई सकस
मन्त्रिपरिषदलाई पुर्णता दिन सत्ता गठबन्धनलाई सकस काठमाडौँ - कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषदलाई पुर्णता दिन सकस देखिएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक महिना बित्दापनि मन्त्रिपरिषद बिस्तारमै समस्या देखिएको हो । एमालेको माधव नेपाल समूहलाई पर्खिएको बताए पनि खासमा कांग्रेस, माओवादी र जसपा नेतृत्वकै कारण मन्त्रिपरिषदलाई पुर्णता दिन ढिलाई भएको नेताहरुले बताएका...
भूमि समस्या समाधान आयोग खारेजको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
भूमि समस्या समाधान आयोग खारेजको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश काठमाडौं - सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सरकारको निर्णय विरुद्ध परेको रिटमाथि सोमवार सुनवाई गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश हो । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको...
प्रधानन्यायधीशको प्रष्टिकरण : अध्यादेशबाट गरिएका नियुक्ति संविधानसम्मत
प्रधानन्यायधीशको प्रष्टिकरण : अध्यादेशबाट गरिएका नियुक्ति संविधानसम्मत काठमाडौँ - प्रधानन्यायाधीश तथा संवैधानिक परिषद्का सदस्य चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद्‌मा भएका नियुक्ति संविधानसम्मत रहेको प्रष्टिकरण दिएका छन् । परिषदमा भएका नियुक्ति विरुद्ध परेको रिटमा लिखित जवाफ पेस गर्दै उनले यस्तो जवाफ दिएका हुन् । सभामुख अग्निप्रसाद सापकोटा र निशान्त बाबु खड्काले संवैधानिक आयोगहरूमा संवैधानिक परिषद्ले नियुक्तिका लागि गरेका...
यी १० कुराले यौन जीवनमा मिल्नसक्छ, चरम आनन्द
यी १० कुराले यौन जीवनमा मिल्नसक्छ, चरम आनन्द कुनै पनि व्यक्तिको शारीरिक रुपान्तरणको लागि तपाईंको कामुकताले ठूलो भूमिका खेलेको हुन्छ । हर्मोनको स्तरमा आउने गिरावटले न्यूरोलोजिकल र परिसञ्चरणको काममा ठूलो असर गर्ने गर्छ । जसले गर्दा योनीको दुखाइ जस्ता यौन समस्याहरु निम्तिने गर्छ ।
भारतीय सुरक्षा बलले तुईन निकालिदिएपछि नेपाली युवक नदिमा खसेर बेपत्ता
भारतीय सुरक्षा बलले तुईन निकालिदिएपछि नेपाली युवक नदिमा खसेर बेपत्ता काठमाण्डौं - भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिएपछि एक नेपाली नागरिक नदीमा खसेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३० वर्षीय जयसिंह धामी रहेका छन् । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा उनी महाकाली नदीमा खसेका हुन् ।
Weather Update