कोरोना संक्रमित दोलखा कालिञ्चोक गाउँपालिकाका बृद्धले ज्यान गुमाए
शनिबार, असोज १७, २०७७
प्रधानमन्त्रीको सचिवालयका ४ जनामा देखियो कोरोना संक्रमण
शनिबार, असोज १७, २०७७
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जनालाई कोरोना संक्रमण देखिएको छ । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई संक्रमण पुष्टि भएको हो ।
थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, असोज १७, २०७७
काठमाडौँ — नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ८४ हजार ५७० संक्रमितको संख्या पुगेको छ ।
समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको घोषणा
शनिबार, असोज १७, २०७७
काठमाडौं - इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ ।
के दिउँसो सुत्ने गर्नुहुन्छ ? फाईदा बेफाईदाबारे जान्नुहोस् !
बुधबार, असोज १४, २०७७
कोरोना भय र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम गर्ने कि ? बगैंचामा रमाउने ? बालबच्चासँग खेल्ने ? विकल्प अनेक हुनसक्थ्यो । तर, सधैभरी मुड हुँदैन । यस्तो अवस्थामा समय कटाउने बाहाना बन्छ, बेपर्वाह सुत्ने...
किवी फलको कथा : यसरी गर्न सकिन्छ व्यवसायिक खेती
बुधबार, असोज १४, २०७७
-व्यवसायिक रुपमा तरकारी र अन्न बालीको उत्पादन गर्दै आएका हामी नेपाली कृषकको लागि किवी फल खेती हाल नेपालमा विस्तार लोकप्रिय हुदै आएको छ । यो फल धेरै पोष्टिक तत्वले भरिपुर्ण भएको विभिन्न अनुसन्धानले देखाइरहेको छ । यसको नियमित सेवनले मधुमेह, मुटुसम्वन्धी रोगहरु, मांशपेशिय क्षय, मोटोपना र दम जस्ता रोगहरुबाट टाढा...
दोलखाको शैलुङ गाउँपालिकामा एक महिलाद्धारा श्रीमानको हत्या
मंगलबार, असोज १३, २०७७
चरिकोट — दोलखाको शैलुङ गाउँपालिकामा एक महिलाले धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् । गाउँपालिका वडा नम्बर ७ भैंसे मनागाउँका ५२ वर्षिय हस्तनारायण श्रेष्ठको हत्या भएको हो ।
वालिका बलात्कारीलाई मृत्युदण्डको कानुनी प्रावधान ल्याउने तयारी
सोमबार, असोज १२, २०७७
काठमाडौँ — बालिका तथा महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्ध मृत्युदण्डसहितको कानुनी प्रावधान ल्याउने तयारी गरिएको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बसेको संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका महिला सांसदहरूको छलफलले कानुनी प्रावधानमा कडाइ पार्नका लागि अध्ययन तथा सुझाव दिनका लागि कार्यदल गठन गरेको छ ।
हराएको भनिएको नेपाल-चीन ११ नम्बर सिमास्तम्भ भेटियो
बिहीबार, असोज ८, २०७७
काठमाण्डौं— हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ फेला परेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले स्तम्भ भेट्टाएको हो ।
दाम्पत्य जीवनको सुख : यसरी गर्न सकिन्छ, यौनमा चरमोत्कर्षको अनुभव !
बिहीबार, असोज ८, २०७७
यौन सम्बन्धका क्रममा हुने चरम सुखको प्राप्तिलाई नै अर्गेज्म भन्ने गरिन्छ । जसको अनुभव यौन गतिविधिको दौरान हुने गर्छ । यसलाई कामोन्माद र चरमोत्कर्षको नामले पनि चिन्ने गरिन्छ । यसको अनुभव पुरुष र महिला दुवैलाई हुने गर्छ ।
अध्ययनको निष्कर्ष : ध्यानले महिलाहरुको यौन जीवनलाई आनन्ददायक बनाउँछ
बिहीबार, असोज ८, २०७७
महिलाहरूले यौन आनन्दको लागि कस्तो उपाय अपनाउन सक्लान् ? यौन जीवनमा हुने कमजोरीका कारण धेरैको घरपरिवारमा समस्या निम्तिने गरेको पाइन्छ । एउटा सहज खालको जीवनशैलीगत सुधारले हाम्रो यौन जीवनलाई फाइदा पु¥याउँछ भन्ने विषयमा भने धेरै बेखर हुन सक्छन् ।
कसरी बन्छ, पुरुषको वीर्य ? यस्तो छ, वीर्य उत्पादनको वृतान्त
बिहीबार, असोज ८, २०७७
पुरुषमा उत्तेजना वा स्खलनको दौरान मूत्रमार्गबाट निस्कने तरल पदार्थलाई वीर्य भन्ने गरिन्छ । यो प्रोटेस्ट ग्रन्थी र अन्य पुरुष प्रजनन् अंगहरूद्वारा शुक्राणु वा अरू तरल पदार्थ ग्रहण गरेर बन्ने गर्छ । आम रुपमा वीर्य गाढा एवं सेतो रंगको हुने गर्छ । तर कैयौं स्थितिमा यसको रंग र गुणवत्तामा भिन्नता पनि...
वामदेव गौतमलाई मन्त्री बन्न सर्वोच्चले लगायो अंकुश
बुधबार, असोज ७, २०७७
काठमाडौँ — नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसदको रुपमा काम गर्न सर्वोच्च अदालतले रोक लगाएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई सांसदको रुपमा काम गर्न नदिन र मन्त्री समेत नबनाउन अन्तरिम आदेश जारी गरेको हो ।



