Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प पराजय नजिक
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प पराजय नजिक काठमाडौं - अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प हार नजिक पुगेका छन् । उनलाई डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले पराजित गर्न लागेका हुन् । अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएको द न्यूयोर्क टाईम्सले जनाएको छ ।
दोलखामा फेरी थपिए १० जना कोरोना संक्रमित
दोलखामा फेरी थपिए १० जना कोरोना संक्रमित चरिकोट - दोलखामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यही कात्तिक १३ गते दोलखा अस्पतालमा स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा १० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
दोलखा घर भएका कोरोना संक्रमित युवकको मृत्यु
दोलखा घर भएका कोरोना संक्रमित युवकको मृत्यु चरिकोट — दोलखा जिल्ला घर भएका कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षिय युवक रहेका छन् । जिल्ला बाहिर मृत्यु भएकाले उनको बिस्तृत ठेगाना खुल्न सकेको छैन ।
सञ्चारमन्त्री गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी
सञ्चारमन्त्री गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी काठमाडौं - सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । वालुवाटार स्रोतले दिएको जानकारी अनुसार मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको हो । मन्त्री गुरुङले सोमवार देखिनै सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन् ।
कोरोना बिरुद्ध चीनमा बनेको खोपको पहिलो र दोस्रो परीक्षण सफल
कोरोना बिरुद्ध चीनमा बनेको खोपको पहिलो र दोस्रो परीक्षण सफल बेइजिङ — चिनियाँ कम्पनीले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको छ ।
संचार क्षेत्रलाई मर्यादित र विस्वसनिय बनाउन जरुरी छ : मन्त्री गुरुङ
संचार क्षेत्रलाई मर्यादित र विस्वसनिय बनाउन जरुरी छ : मन्त्री गुरुङ काठमाण्डौं - नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गुणस्तरिय, मर्यादित र विस्वसनिय वनाउनुपर्ने आवश्यकता औल्याएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि स्वागत कार्यक्रममा संचारमन्त्री गुरुङले गलत सूचना प्रवाहले समाजलाई अराजकता र द्धन्द्धतिर धकेल्नसक्ने भन्दै संचार क्षेत्रलाई विस्वनिय र मर्यादित वनाउनुपर्नेमा जोड दिए ।
गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी
गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी हुन् ।
दोलखामा कोरोना संक्रमित थपिँदै, थप दुई जनामा संक्रमण पुष्टि
दोलखामा कोरोना संक्रमित थपिँदै, थप दुई जनामा संक्रमण पुष्टि चरिकोट - दोलखाको तामाकोसी गाउँपालिकामा कोरोना (कोभिड १९) को संक्रमण बढ्न थालेको छ । सोमवार वडा नम्बर ६ घर भएका थप दूई जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा १४ वर्षिय वालक र २१ वर्षिया युवती रहेका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ६ सयको मृत्यु
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ६ सयको मृत्यु काठमाडौँ — नेपालमा कोरोना (कोभिड १९) बाट संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ६७६ पुगेको हो ।
८ जना कर्मचारीलाई कोरोना देखिएपछि तामाकोसी आयोजनाको काठमाण्डौं स्थित कार्यालय बन्द
८ जना कर्मचारीलाई कोरोना देखिएपछि तामाकोसी आयोजनाको काठमाण्डौं स्थित कार्यालय बन्द काठमाण्डौं – माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कार्यरत ८ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाईड्रोपावर लिमिटेडमा कार्यरत कर्मचारीहरुको यहि असोज १७ र १८ गते पीसीआर परीक्षण गरिएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
प्रदेश नम्बर ५ को नाम र स्थायी राजधानीको विषयलाई लिएर कांग्रेसका सांसदहरु तोडफोडमा उत्रिए
प्रदेश नम्बर ५ को नाम र स्थायी राजधानीको विषयलाई लिएर कांग्रेसका सांसदहरु तोडफोडमा उत्रिए रूपन्देही — प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयलाई लिएर नेपाली कांग्रेस तोडफोडमा उत्रिएको छ । प्रदेशको नाम र स्थायी राजधानीबारे सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल कांग्रेसका सांसदहरुले कुर्सी, टेबुल तोडफोड गरेका हुन् ।
अमेरिकामा लागु भयो कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी बसोवास गर्न नदिने नियम
अमेरिकामा लागु भयो कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी बसोवास गर्न नदिने नियम काठमाडौं - अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी बसोवासको अनुमति नदिने प्रावधानसहित आफ्नो आप्रवासी नियम परिवर्तन गरेको छ । परिवर्तन गरिएको नयाँ आप्रवासी नियममा कम्युनिष्ट पार्टीका सदस्य वा सोसरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने व्यवस्था छ ।
Weather Update