सलह कीरा नेपालमा पनि भित्रियो
शनिबार, असार १३, २०७७
तीन करोड नाघ्यो नेपालको जनसंख्या
शुक्रबार, असार १२, २०७७
काठमाडौँ — केन्द्रिय तथ्यांक विभागले नेपालको जनसंख्या ३ करोड नाघेको जनाएको छ । विभागको घडीमा शुक्रबार (असार १२ गते) देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको हाहे । विभागका निर्देशक ढुडिराज लामिछानेले राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको बताए ।
अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुनसक्ने
शुक्रबार, असार १२, २०७७
काठमाडौं - अमेरिकामा दुई करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण हुनसक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले गरेको अध्ययनमा यस्तो आशंका गरिएको हो । सीडीसीका डाइरेक्टर डा. रोबर्ट रेडभिफल्डले कोरोना संक्रमणको एउटा रिपोर्टले अन्य १० जनामा संक्रमण फैलिरहेको आँकलन गरिएको बताए ।
जनजाति प्रतिष्ठानको उपाध्यक्ष बने गोकुल घर्ती
बिहीबार, असार ११, २०७७
काठमाडौं - सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्तीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घर्तीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिला तथा सामान्य प्रशाशसन मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको समितिले उपाध्यक्षका लागि घर्तीको नाम सिफारिस गरेको थियो ।
टिप्पणी : महामारीका बेला स्वास्थ्य संस्थामा स्वार्थ समुहको टकराव, जनताको स्वास्थ्यमा खेलवाड
शुक्रबार, असार ५, २०७७
अतः अनावश्यक राजनीतिक खिचातानीका कारण जिल्लाले विगतमा धेरै घाटा बेहोर्नुपरेको दृष्टान्तबाट पनि पाठ सिक्न जरुरी छ । आम सर्बसाधरणका लागि न न्याय हेल्थलाई बिदा गरेर हित हुन्छ, न उसको कमजोरी छाकछोप गरेर नै फाईदा हुन्छ । त्यसैले अनावश्यक हस्तक्षेप नगर्ने तर सबैको विश्वास र भरोसायोग्य अस्पताल संचालन गर्ने वातावरण निर्माण...



