Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका कोरोना संक्रमित वृद्धको मृत्यु
दोलखाका कोरोना संक्रमित वृद्धको मृत्यु उनलाई उच्च रक्तचाप र सुगरको गम्भिर समस्या थियो । तर उनलाई पछिल्लो समय काठमाण्डौंमा उपचारका क्रममा कोरोना संक्रमण समेत पुष्टि भएको थियो । चिकित्सकहरुका अनुसार उनको मृत्युको प्रमुख कारण भने कोरोना भन्दा पनि उच्च रक्तचाप र सुगर हो । उनको उपचारमा संलग्न केएमसीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा पनि कोरोना संक्रमण पुष्टि...
एकैदिन २ सय १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो
एकैदिन २ सय १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो काठमाण्डौं - नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको हो ।
नागरिकको उद्धारसँगै जोखिम रोकथाम र नियन्त्रणमा ध्यान देउ
नागरिकको उद्धारसँगै जोखिम रोकथाम र नियन्त्रणमा ध्यान देउ यस्तो पृष्ठभूमिमा अब ठोस पुर्वतयारी, प्रतिकार्य योजना निर्माण र सरोकारवाला निकायहरुबीचको समन्वय थप बढेर गएको छ । संक्रमित मुलुकबाट फर्किएकाहरुलाई हामी केही गर्न सक्दैनौं, होम क्वारेन्टाईनमा गएर बस, भनेर पन्छिने छुट स्थानीय सरकारलाई छैन । फर्किएकाहरुमा संक्रमण भए÷नभएको पहिचान गरी आम नागरिकर्लाइ ढुक्क हुने वातावरण सिर्जना गर्नुपर्छ ।
Weather Update