Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या १ हजार ४ सय १ पुग्यो
थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या १ हजार ४ सय १ पुग्यो काठमाण्डौँ - कोरोना भाईरस - कोभिड १९) को संक्रमण नेपालमा थप १ सय ८९ जनामा देखिएको छ । जसमा १ सय ८५ पुरुष र ४ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक गरिएका परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
महिला मुद्धामा पुरुष मन्त्रीको सक्रियता
महिला मुद्धामा पुरुष मन्त्रीको सक्रियता काठमाण्डौं – महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पुरुष मन्त्री ल्याईएको भन्दै निकै बिरोध र आलोचना भयो । ६ महिना अघि मन्त्रिमण्डल पुर्नगठन हुँदा थममाया थापाको ठाउँमा दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पार्वत गुरुङलाई मन्त्री बनाईएको थियो । २०७६ साल मंसिर ५ गते मन्त्रीमा नियुक्त भएका गुरुङको ६ महिना बितिसकेको छ...
सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (हेर्नुस पुर्णपाठ)
सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (हेर्नुस पुर्णपाठ) काठमाडौं - सरकारले नयाँ आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिवार संघीय संसदमा १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँ बरावरको बजेट प्रस्तुत गरेका हुन् ।
दोलखाका कोरोना संक्रमितको सम्पर्कमा पुगेका १९ जना  क्वारेन्टाईनमा
दोलखाका कोरोना संक्रमितको सम्पर्कमा पुगेका १९ जना क्वारेन्टाईनमा चरिकोट - भिमेश्वर नगरपालिकाका कोरोना संक्रमित बृद्धको उपचारमा संलग्न स्वास्थ्यकर्मी र उनको सम्पर्कमा पुगेका एक जना नेपाली सेनाका जवानलाई क्वारेन्टिनमा राखिएको छ । भिनपा २ तिखातलमा ७६ वर्षिय बृद्धमा कोरोना पुष्टि भएको थियो ।
वैतेश्वर अस्पतालले तोक्यो १३ हजारसम्म एम्बुलेन्सको नयाँ भाडादर
वैतेश्वर अस्पतालले तोक्यो १३ हजारसम्म एम्बुलेन्सको नयाँ भाडादर चरिकोट - कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण लकडाउन जारी रहँदा बैतेश्वर गाउँपालिकाले एम्बुलेन्सको नयाँ भाडादर कायम गरेको छ । गाउँपालिकाले यही जेठ १५ गतेदेखि लागु हुनेगरी एन्बुलेन्सको नयाँ भाडादर कायम गरेको हो । जस अनुसार बैतेश्वर अस्पतालबाट काठमाण्डौंसम्मको भाडादर १० हजार तोकिएको छ ।
दोलखामा पहिलो पटक कोरोना संक्रमण पुष्टि
दोलखामा पहिलो पटक कोरोना संक्रमण पुष्टि चरिकोट - दोलखा जिल्लामा पनि कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भिमेश्वर नगरपालिकाका एक जना वृद्ध पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । धुलिखेल अस्पतालद्धारा संचालित दोलखा अस्पतालबाट रिफर गरिएका विरामीको पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले पुष्टि गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु...
दोलखा घर भएका प्रहरी सहायक निरीक्षकद्धारा काठमाण्डौंमा गोली हानी आत्माहत्या
दोलखा घर भएका प्रहरी सहायक निरीक्षकद्धारा काठमाण्डौंमा गोली हानी आत्माहत्या महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत दोलखा घर भएका एक जना प्रहरी सहायक निरीक्षक (असई) ले गोली हानी आत्माहत्या गरेका छन् । ड्युटी पोस्ट स्वयम्भू हल्चोकमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्कीले आफुलाई गोली हानी आत्महत्या गरेका हुन् ।
Weather Update