उर्जा र सिँचाई क्षेत्रमा बाढीपहिरोबाट १३ अर्ब बढीको क्षति
मंगलबार, मंसिर ४, २०८१

जागरण सभा मार्फत भ्रम र अराजकताको प्रतिवाद गर्दै एमाले
मंगलबार, मंसिर ४, २०८१
काठमाडौं । नेकपा एमालेले मंसिर ७ गते जागरण सभा मार्फत पार्टी विरुद्धको भ्रम र अराजकताको प्रतिवाद गर्ने तयारी गरेको छ । पार्टी र नेतृत्व विरुद्ध फेक प्रचारबाजी र अराजकता फैल्याउन थालिएपछि एमालेले जागरण सभामार्फत त्यसको प्रतिवाद गर्ने तयारी गरेको हो । जसका लागि एमाले वाग्मती प्रदेश कमिटीले तयारी तिब्र बनाएको...

रविबिरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी
आइतबार, मंसिर २, २०८१
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी प्रकरणमा रविसँगै नोल प्रहरीका पुर्व डीआईजी छविलाल जोशी बिरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।

जेलेन्स्की भन्छन् : ट्रम्पले सत्ता सम्हालेसँगै युद्ध अन्त्य हुन्छ
शनिबार, मंसिर १, २०८१
किभ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध छिट्टै अन्त्य हुने संकेत गरेका छन् । अमेरिकी राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेको छोटो समयमै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

उपनिर्वाचन हुने स्थानहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
शनिबार, मंसिर १, २०८१
काठमाडौं । मंसिर १६ गते उपनिर्वाचन हुने स्थानहरुमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भएका छन् । बिहीबार देशभर ३० वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय गरी ३८ वटा निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना भएको निर्वाचन आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन्।

दार्चुलामा जिप दुर्घट्ना हुँदा ८ जनाको मृत्यु
शुक्रबार, कात्तिक ३०, २०८१
काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । शुक्रबार ल्यशिखरनगरपालिका–६ मा मालिकार्जुन धामको मेलाबाट फर्किरहेका दर्शनार्थीहरू सवार जिप दुर्घटना भएको हो ।

नेपालको बिजुली अब बंगलादेशमा
शुक्रबार, कात्तिक ३०, २०८१
काठमाडौं । नेपालमा उत्पादन भएको बिजुली शुक्रबारदेखि बंगलादेश पुग्दैछ । शुक्रबार ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुनेछ । आगामी वर्षको जुन महिनाबाट नियमित निर्यात गर्ने प्राधिकरणको तयारी छ।

१५ दिनभित्र बक्यौता नतिरे पुनः लाइन काटिन्छ : कुलमान घिसिङ
बुधबार, कात्तिक २८, २०८१
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र बक्यौता रकम नउठे प्रक्रियाअनुसार अघि बढ्ने बताएका छन् ।

उद्योगमा विद्युत नजोड्न परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
बुधबार, कात्तिक २८, २०८१
काठमाडौं । उद्योगमा विद्युत नजोड्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार, प्राधिकरण र आफू स्वयं (कार्यकारी निर्देशक) विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न लगाएका थिए । दोस्रो रिटमा पनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार...

मानव तस्करीको आरोप लागेका सांसदलाई एमालेले गर्यो निलम्बन
शनिबार, कात्तिक २४, २०८१
काठमाडौं । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । एमालेको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलब्न गरेको जानकारी गराएको छ ।

दोलखामा ४.६ म्याग्निच्युडको भूकम्प
शुक्रबार, कात्तिक २३, २०८१
काठमाडौं । दोलखामा विहीबार बेलुका भूकम्प गएको छ । भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको छ ।

मन्त्रीको कम्पनी सहित एक दर्जन कम्पनी कालोसूचीमा
शुक्रबार, कात्तिक २३, २०८१
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मन्त्रिसहितको कम्पनीलाई कालोसूचीमा राखेको छ । कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखिएको हो ।