Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
समृद्धिको यात्रा रोक्न खोजिएको प्रधानमन्त्री ओलीको गुनासो
समृद्धिको यात्रा रोक्न खोजिएको प्रधानमन्त्री ओलीको गुनासो ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्ने, विकास निर्माणमा बाधा हाल्नेलगायतका काम भइरहेको उनले बताए । सरकारले समृद्धिको दिशातर्फको यात्रा थालेको भन्दै उनले केही कामहरु सम्पन्न भएको जानकारी दिए ।
स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित
स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्ववियू चुनाव स्थगित भएको सूचना आएको बताए ।
आँचल–उदिपको प्रणय उडान
आँचल–उदिपको प्रणय उडान
‘तिमी त्यसै राम्री’
‘तिमी त्यसै राम्री’
बलात्कार प्रयासको मुद्धामा कृष्ण महराले पाए सफाई
बलात्कार प्रयासको मुद्धामा कृष्ण महराले पाए सफाई ३० दिन प्रहरी हिरासत र १०३ दिन सदरखोरमा थुनिएका उनी उक्त फैसलासँगै रिहा भएका छन्। जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले बलात्कार प्रयास पुष्टि हुने आधार नदेखिएको भन्दै अभियोग दाबीबाट सफाइ पाउने फैसला सुनाएको हो।
Weather Update